×

X
Nic Asia
Dabur
Marvel

पार्टीको दुईलाइनबारे प्रचण्ड- जनयुद्ध लड्नेहरू सुन र नलडेकाहरू पित्तल होइनन्

काठमाडाैं | असार २३, २०७९

Premier Steels
TVS INSIDE
British college

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध लडेका र नडलेकाबीचको विवादले पार्टी नबन्ने बताएका छन्। उनले जनयुद्ध लडेकामा अहंकार र नलडेकाहरूले आफूलाई वैचारिक भनेर दाबी गर्नु गतल भएको बताए। 

IME BANK INNEWS

पार्टी केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले उठाएका प्रश्नको बिहीवार जवाफ दिँदै प्रचण्डले जनयुद्ध लडेको र नलडेकाबीचको विवादले पार्टी कमजोर हुने बताएका हुन्। ‘जनयुद्ध नलड्ने र लड्नेबारे अन्तरविरोध देखिएका छन्।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

जनयुद्ध नलड्नेहरू पित्तल होइनन् र जनयुद्ध लड्नेहरूचाहिँ सुन नै होइनन्’ प्रचण्डले भने, ‘जनयुद्ध गर्ने चाहिँ अहंकारी छन् भन्नेहरू छन् हामी पो वैचारिक भन्नेहरू पनि छन्। त्यो पनि पार्टी बनाउने विचार प्रवृत्ति होइनन्।’ 

माओवादी शान्ति प्रक्रियामा आएपछि एकता प्रक्रियामा आएका नारायणकाजी समूहका कार्यकर्ताले आफूहरूमाथि अहिले पनि विभेद गरिएको गुुनासो गर्दै आएका छन्। प्रचण्डले सबैलाई क्षमता अनुसारको जिम्मेवारी दिइने बताए।
 


Advertisment
mahindra Box
Saurya island
Vianet communication
Sanima Bank
Maruti inside
NLIC
TATA Below
भदौ ३, २०७९

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । झण्डै एक महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था गम्भीर बनेको हो ।  घाँटीमा क्यान्सरको समस्या रहेक...

भदौ ३, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । गृहजिल्ला तनहुँको दमौली आइपुगेका पौडेलले मंसिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवा...

भदौ ३, २०७९

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं छनोट गर्न यही भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्न नि...

भदौ ३, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले ती...

भदौ ३, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको १ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचन जितेर मर्ने आफ्नो रहर रहेको बताएका छन् । शुक्रवार जिल्लाका सञ्चारकर्मीसँग कुराकानीका क्रममा वरिष्ठ नेता पौडेलले चुनाव ज...

भदौ ३, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गरेकी छन् । शुक्रवार भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उनले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गरे ।  ...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x