×

X
Dabur
Nic Asia
Marvel

माओवादी केन्द्रीय कमिटी

'समाजवादी मोर्चा निर्माण र ओली प्रवृत्तिलाई पराजित गर्ने' प्रचण्डको प्रतिवेदन पारित

काठमाडाैं | असार २३, २०७९

TVS INSIDE

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

बिहीवारको बैठकमा प्रचण्डले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएपछि प्रतिवेदन पारित भएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

प्रतिवेदनमा प्रचण्डले समाजवादी कार्यदिशा अबलम्बन गर्ने पार्टीसँग मोर्चा र गठबन्धन बनाउन प्रस्ताव गरेका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दक्षिणपन्थी भन्दै सो धारलाई कमजोर पार्नुपर्ने उल्लेख गरेका छन् । 

प्रतिवेदनमा प्रचण्डले समाजवादी कार्यदिशा अबलम्बन गर्ने पार्टीसँग मोर्चा बनाउन प्रस्ताव गरेका छन् । १० पेज लामो राजनीतिक प्रस्तावमा प्रचण्डले केपी ओलीको दक्षिणपन्थी प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताएका छन् । 

Vianet communication
Maruti inside

‘समाजवादी कार्यदिशा अबलम्बन गर्ने पार्टी, शक्ति र व्यक्तित्वहरूको तत्कालको मोर्चा निर्माण आजको आवश्यकता हो,’ प्रचण्डको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘... केपी ओलीको दक्षिणपन्थी धारलाइ कमजोर पार्ने, संविधान र आन्दोलनका उपलब्धिलाई खोस्न उद्दत प्रतिगामी प्रवृत्तिलाई पराजित गर्नेछ ।’ 

TATA Below
NLIC
साउन २९, २०७९

निर्वाचन आयोगले आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १ करोड ३० लाख हाराहारीमा मतदान हुने प्रक्षेपण गरेको छ । कुल मतदान १ करोड ८० लाख रहेकोमा १ करोड ३० लाख हाराहारीमा मतदान हुने आयोगले...

साउन २९, २०७९

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विद्युतीय उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन)मार्फत मतदान गराउने कुरामा राजनीतिक दलहरू सहमतिमा पुग्न नसकेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले...

साउन २९, २०७९

भत्ता पचाएर सांसदहरूले हिँडेपछि प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या अपुग भएको छ । विधेयक पारित गर्न आवश्यक एक चौथाइ सदस्य संसद्मा उपस्थित नहुँदा प्रतिनिधि सभा बैठक स्थगित भएको हो । अर्थमन्त्री जनार्दन शर्माले प...

साउन २९, २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले सरकार विचौलियाहरूबाट कमाउने धन्दामा लागिपरेको आरोप लगाएका छन् । आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेताहरू चुनावका लागि चन्दा संकल...

साउन २९, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी निर्वाचनका लागि करिव ८ करोड मतपत्र छापिने जानकारी दिएका छन् । उनले ६ वटा मेसिन दैनिक प्रयोग गर्दा पनि ३४ दिनमा ४ करोड मतपत्र मात्र छाप्न सकिने बताए ।  &lsqu...

साउन २९, २०७९

जनता समाजवादी पार्टी नेपालकी सांसद लिलादेवी सिटौलाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आपत्ति जनाएकी छन् । आइतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले विगतमा केपी...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

ad
x