×

NMB BANK
NIC ASIA

सरकारले ल्याएको नागरिकता विधेयक पश्चगामी छ : सांसद झा

असार २९, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद अनिलकुमार झाले सरकारले ल्याएको नागरिकता विधेयक पश्चगामी भएको टिप्पणी गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

उनले अंगीकृत नागरिकहरूलाई नागरिकता दिने विषयमा विधेयक पश्चगामी रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘पहिलेको जुन नागरिकता सम्बन्धी ऐन थियो, त्यसभन्दा यो पश्चगामी हो । त्यसमा भएका विषयवस्तुहरूमध्ये कतिपयलाई यसले समेट्न सकेको छैन तर जसको आमाबुवा दुवै नेपाली नागरिक छन् र सन्तानको नागरिकता थिएन । उसको काम यसले अगाडि बढ्छ भन्ने हामीलाई विश्वास छ तर नेपाल बाहिरकी छोरीहरू जो नेपालमा विवाह गरेर बुहारी बनेर आउँछिन् । उनीहरूको नागरिकताको बारेमा यो विधेयक अहिले पनि पश्चगामी छ र अंगीकृत नागरिकहरूको नागरिकता दिने विषयमा पनि यो विधेयक पहिलेको ऐन, कानूनभन्दा पश्चगामी छ । त्यसैले समग्रमा यो विधेयकले नागरिकता समस्याको सर्वकालिक समाधान र सबै प्रकारले समाधान गर्दैन । आशिंक रूपले भए पनि नागरिकता सम्बन्धी यो विधेयक पास भएपछि समस्या थप समाधान हुन्छ भन्ने कुरा हो ।’


Advertisment
Nabil box
Kumari

सांसद झाले विधेयकले नागरिकता सम्बन्धी सबै प्रकारको समस्याको समाधान नगर्ने बताए । उनले नागरिकता सम्बन्धी समस्या विधेयक पारित भएपछि आशिंक रूपमा समाधान हुने उल्लेख गरेका छन् ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x