×

Nic Asia
Dabur
Prabhu Bank

उपसभामुख चयनका लागि निर्वाचन कार्यक्रम शुरू, एमालेले अझैंसम्म टुंग्याउन सकेन उम्मेदवार

काठमाडाैं | असार ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

प्रतिनिधिसभाको रिक्त उपसभामुख चयनका लागि बिहीवारदेखि निर्वाचन कार्यक्रम शुरू भएको छ । संघीय संसद सचिवालयले शुक्रवार मतदान गर्ने गरी बुधवार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । 

yONNEX
IME BANK INNEWS

उक्त कार्यतालिका अनुसार बिहीवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको तोकिएको छ । तर, बिहान साढे ११ सम्म कुनै पनि दलले मनोनयन दर्ता गराएका छैनन् । बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा मनोनयन स्थल तोकिएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

मनोनयन दर्ता गर्नका लागि निर्वाचन अधिकारीहरू निर्धारित समयदेखि नै दलहरूलाई कुरेर बसेका छन् । तर, यो समाचार तयार पार्दासम्म उनीहरू मनोनयनका लागि पुगेका छैनन् । 

सत्तारुढ दल नेपाली कांग्रेसले पुष्पा भुसाललाई उपसभामुख पदको उम्मेदवार बनाउने निर्णय गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उम्मेदवारको टुंगो लगाउन सकेको छैन । 


Advertisment
Lokantar App
Saurya island
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ८, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी अयोग्य लडाकूलाई रकम दिने भन्ने निर्णय नभएको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताएका छन्।  बुधबार साँझ बसेको सत्ता गठबन्धनको बैठकपछि नेता लेखकले...

चैत ९, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सत्ता गठबन्धनका दलहरूलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएका छन्।  बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि स...

चैत ८, २०७९

त्रिभुवन विश्वविद्यालयका केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शुरु भएको छ । त्रिविले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि निर्वाचन प्रक्रिया क्याम्पसले शुरु गरेका छ...

चैत ८, २०७९

नेकपा एमालेको जनसंगठनको रूपमा रहेको रिटर्नी फेडेरेसन नेपालले आगामी चैत्र ११ र १२ गते प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।  फेडेरेसनले चैत्र ११ र १२ गते काठमाडौंस्थित धुम्बाराहीमा पहिलो राष्ट्रिय म...

चैत ८, २०७९

आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन र सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको बैठक आज बिहीवार बस्दैछ । बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन...

चैत ८, २०७९

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लगायत सत्तागठबन्धन दलबीच सरकार विस्तारबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा दलबीच मन्त्रिपरिषद्लगायत स...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x