×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभा बैठक

एसपीपीका सम्बन्धमा देउवाले ओलीकै गल्ती दोहोर्‍याउँदै छन्– नारायणकाजी श्रेष्ठ

असार ३०, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले केपी ओलीले जस्तै गल्ती गर्न लागेको बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

बिहीवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा नेता श्रेष्ठले एसपीपी अस्वीकारको पत्र अहिलेसम्म नपठाएर सरकारले ओलीकै गल्ती दोहोर्‍याउन लागेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सरकारले एसपीपीमा सहभागी नहुने भनेर निर्णय गर्‍यो । परराष्ट्रका अधिकारीले अध्ययन गरिराखेका छौं भन्नुभयो । मन्त्रिपरिषद्को निर्णय परराष्ट्रले अध्ययन गरिराख्नुपर्दैन, पत्राचार गर्नुपर्छ,’ श्रेष्ठले भने ।


Advertisment
Nabil box
Kumari

उनले थपे, ‘यही गल्ती केपी ओलीको सरकारले गरेको थियो । सन् २०१९ मा परराष्ट्र सचिवको संयोजकत्वमा समिति गठन गरेर आईपीएसको अंगमा सहभागी नहुने भनेर निर्णय गरेपनि त्यो बेला पनि औपचारिक पत्र पठाइएन, कार्यदलको निष्कर्ष यस्तो रह्यो भनेर छाडियो ।’ 

Vianet communication
Laxmi Bank

पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले सन् २०१५ मा सेनाले एसपीपीमा पत्राचार गर्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीको संलग्नताबारे दुईथरीका कुरा आएको भन्दै प्रस्ट पार्न माग गरे । 

‘सन् २०१५ मा सेनाले पत्राचार गर्दा आफूले निर्देशन नदिएको भनेर ओलीले व्यक्त गर्नुभयो । त्यही बेलाका रक्षा सचिव (ईश्वरी पौडेल)ले प्रधानमन्त्रीको निर्देशनमा पत्राचार भएको भनेर भन्नुभएको छ,’ श्रेष्ठले भने, ‘संवैधानिक निकायको सदस्य रहेका व्यक्तिको सो अभिव्यक्तिले आशंका पैदा गरेको छ । या खण्डन गरेर कठघरामा उभ्याउनुपर्‍यो, या त ओली आत्मालोचना गर्न तयार हुनुपर्‍यो ।’

श्रेष्ठले १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार नगरे एमसीसी पनि अगाडि बढाउन नहुने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x