×

NMB BANK
NIC ASIA

डमी एम अधिकारी स्वीकार्य हुँदैनः पन्चा सिंह

साउन १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले नेकपा एमालेले ऐन, कानून मिचेर गभर्नर महाप्रसाद अधिकारीलाई राजीनामा दिनबाट रोकिरहेको आरोप लगाएकी छन् । राज्यको शक्तिको दुरुपयोग गरेर एमालेले अहिले पनि काम गरिरहेको उनको आरोप छ । 

Sagarmatha Cement
Muktinath Bank

आइतवार राष्ट्र बैंक परिसरमा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऐनलाई छलेर एमालेले अधिकारीलाई अर्थतन्त्रको नेतृत्व गर्न दिएको आरोप लगाइन् । उनले गर्भनर अधिकारीले तत्काल राजीनामा दिनुपर्ने माग गरिन् । एमालेले खोटाङमा डमी एम अधिकारी खोज्न टर्च बालिरहेको बताउँदै उनले भनिन्, ‘डमीको रूपमा ल्याउन लागिएका एम अधिकारी कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेले वित्त तथा योजना आयोगमा राखेको एम अधिकारी गभर्नर अधिकारी नै भएको उनको दाबी छ । यो तथ्यलाई एमालेले कुनै पनि हालतमा गलत सावित गर्न नसक्ने उनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएपछि उनको राजीनामा माग भइरहेको छ । एमालेले विभाग सदस्यमा ‘एम अधिकारी’लाई नियुक्त गरेको छ । उक्त एम अधिकारी गर्भनर अधिकारी भएको दाबीसहित उनीविरुद्धको आन्दोलन चर्किदै गएको छ । सत्तारुढ दलका भ्रातृ संगठनहरूले गभर्नरले राजीनामा दिनुपर्ने भन्दै आन्दोलन चर्कारहेका छन् । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x