×

X
Nic Asia
Dabur
Khukuri

डमी एम अधिकारी स्वीकार्य हुँदैनः पन्चा सिंह

काठमाडाैं | साउन १, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले नेकपा एमालेले ऐन, कानून मिचेर गभर्नर महाप्रसाद अधिकारीलाई राजीनामा दिनबाट रोकिरहेको आरोप लगाएकी छन् । राज्यको शक्तिको दुरुपयोग गरेर एमालेले अहिले पनि काम गरिरहेको उनको आरोप छ । 

LAxmi BAnk
nabil BANK inside

आइतवार राष्ट्र बैंक परिसरमा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऐनलाई छलेर एमालेले अधिकारीलाई अर्थतन्त्रको नेतृत्व गर्न दिएको आरोप लगाइन् । उनले गर्भनर अधिकारीले तत्काल राजीनामा दिनुपर्ने माग गरिन् । एमालेले खोटाङमा डमी एम अधिकारी खोज्न टर्च बालिरहेको बताउँदै उनले भनिन्, ‘डमीको रूपमा ल्याउन लागिएका एम अधिकारी कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।’ 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

एमालेले वित्त तथा योजना आयोगमा राखेको एम अधिकारी गभर्नर अधिकारी नै भएको उनको दाबी छ । यो तथ्यलाई एमालेले कुनै पनि हालतमा गलत सावित गर्न नसक्ने उनको भनाइ छ । 

गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएपछि उनको राजीनामा माग भइरहेको छ । एमालेले विभाग सदस्यमा ‘एम अधिकारी’लाई नियुक्त गरेको छ । उक्त एम अधिकारी गर्भनर अधिकारी भएको दाबीसहित उनीविरुद्धको आन्दोलन चर्किदै गएको छ । सत्तारुढ दलका भ्रातृ संगठनहरूले गभर्नरले राजीनामा दिनुपर्ने भन्दै आन्दोलन चर्कारहेका छन् । 
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद् सचिवालयमा दर्ता भएको महाभियोग निष्कृय भएको छ ।  संघीय संसद् सचिवालयले बुधवार जबरालाई महाभियोग निष्कृय भएको पत्र दिएको हो । ‘हिजो उहा...

मंसिर २१, २०७९

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने सिट संख्या निर्धारणको तयारी गरेको छ । आयोगमा...

मंसिर २०, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनमत पार्टीका अध्यक्ष डा सिके राउतले भेट गरेका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा उनीहरूबीच छलफल भएको राष्ट्रपति भण्डारीको प्रमुख स्वक...

मंसिर २१, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बिहीवारदेखि कैलालीको धनगढीमा शुरू हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने भएका छन् ।  महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघद्वारा मंगलवार धनगढीमा आयोजित पत्रकार सम्म...

मंसिर २१, २०७९

नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलहरूले मिलेर अघि बढनुपर्ने बताएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित उनले ठूला दलहरूले नयाँ सरकार गठनबारे एकठाउँमा उभिए...

मंसिर २०, २०७९

यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् ।  निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसक...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x