×

NMB BANK
NIC ASIA

‘तीनपाते–घुुमीघुमी’गायक सुजनले पहिलोपटक एकल लाइभ प्रस्तुति दिँदै

साउन १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘तीनपाते’, ‘बाफ’, ‘घुुमीघुमी’ जस्ता गीतका गायक सुजन चापागाईंको एकल ‘लाइभ म्युजिकल इभेन्ट’ हुने भएको छ । आर्टमाण्डुको आयोजना तथा पिआरभी इन्टरटेन्टमेन्टको सहकार्यमा आगामी शनिवार ललितपुरको पाटन संग्राहलयमा सुुजनले एकल सांगीतिक प्रस्तुति दिनेछन् ।  सुजनको यो पहिलो ‘लाइभ म्युजिकल इभेन्ट’ हुनेछ । शनिवार साँझ ६ बजेदेखि ८ बजेसम्म सुजनले लाइभ प्रस्तुति दिनेछन् । 

Sagarmatha Cement
Muktinath Bank

उनले आफ्ना चर्चित गीतहरूसँगै झलकमान गन्धर्वको दुुई वटा गीत पनि गाउनेछन् । सुजनलाई गायिकाद्वय शान्तीश्री परियार र विद्या तिवारीले साथ दिनेछन् । सांगीतिक शोमा १३ जना वाद्यवादक रहनेछन् । चर्चित वाद्यवादकहरूका साथ स्टेज व्यवस्थापनमा रवि शाही, प्रकाश र  ध्वनिलाई गुुणस्तर बनाउन कोविद बज्र खटिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालमा कोभिड–१९ को सुरुवातयता ‘लाइभ म्युजिकल इभेन्ट’ पातलिएको थियो । ‘अब त्यो माहोललाई पुुनः जागृत गर्न र गुणस्तरीय सांगीतिक शो को सुरुवात गर्न यो कार्यक्रम आयोजना गरेका हौँ,’ आयोजक तथा निर्देशक नवीन चौहान भन्छन् ।  


Advertisment
Nabil box
Kumari

गुणस्तरीय म्युजिकल फिल्महरू निर्माण गर्ने आर्टमाण्डु टिमले हालैमात्र ‘चोरको स्वर’ नाटक मञ्चन गरेको थियो । लिम्बुु संस्कृतिको विहेको कथामाथि बनेको नाटक ३६ दिनसम्म मञ्चन गरिएको थियो ।
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x