×

X
Nic Asia
Dabur
Khukuri

भीम रावलप्रति कांग्रेस सांसदको कटाक्ष : सभामुखको आशन कब्जा हुने हो कि भन्ने चिन्ता बढ्यो !

काठमाडाैं | साउन ५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

सभामुखको निर्देशन विपरीत प्रतिनिधि सभाको रोस्टम कब्जा गरेको भन्दै नेपाली कांग्रेसकी सांसदले एमाले नेता भीम रावलप्रति कटाक्ष गरेकी छन् । 

LAxmi BAnk
nabil BANK inside

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद रंगमती शाहीले सभामुखको आशन नै कब्जा हुने हो कि भनेर टिप्पणी गरेकी हुन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

‘आफले पारित गरेको नियमावली पढाउन स्कूल पठाउने हो भने पीएचडीको सर्टिफिकेटको अपमान हुने होला । नत्र सभामुखको आशन कब्जा हुने हो कि भन्ने चिन्ता बढेको छ,’ शाहीले भनिन् ।

यसअघि बुधवारको प्रतिनिधि सभाको बैठकमा रावलले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्बन्धमा जवाफ दिनका लागि सरकारलाई सभामुखबाट रुलिङ माग गर्दै संसदको रोस्टम घेरेका थिए ।


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १६, २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा शशांक कोइरालाले संघ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता रहने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सद...

मंसिर १६, २०७९

नेकपा (एमाले)का सचिव तथा धनुषा क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले मधेसको सबै समस्या गम्भीरतापूर्वक उठाउने बताएका छन् । प्रेस चौतारी धनुषाद्वारा जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलन...

मंसिर १६, २०७९

नेकपा (एकीकृत समाजवादी) ले तत्काल नेकपा (माओवादी केन्द्र) सँग एकताको निर्णय नभएको जनाएको छ । पार्टी महासचिव डा बेदुराम भुसालले एक विज्ञप्ति जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै पनि छलफल नभएको अवस्थामा वि...

मंसिर १६, २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताएका छन् । शुक्रवार जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जिल्लामा निर्वाचनमा खटिने निर्वाचन अधिकृत र सुरक्षा निक...

मंसिर १६, २०७९

नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताएका छन् । शुक्रवार गुल्मीको सदरमुकाम तम्घासस्थित विपी स्मृति भवनमा आयोजित पत्रकार भेटघ...

मंसिर १६, २०७९

निर्वाचन आयोगले हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रवार (आज) अपरान्हसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x