×

X
Nic Asia
Marvel
Khukuri

खगेन्द्र लामिछाने निर्देशित पहिलो फिल्म ‘पानीफोटो’ रिलिज

काठमाडाैं | साउन १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नाट्यकर्मी तथा अभिनेता खगेन्द्र लामिछानेले निर्देशकका रूपमा डेब्यू गरेको चलचित्र ‘पानीफोटो’ आज (शुक्रवार)देखि देशब्यापी प्रदर्शनमा आएको छ ।

DHARA
LAxmi BAnk

लामिछानेले एक दशक अगाडि गुरुकूलमा मञ्चन भएको आफूद्धारा लिखित चर्चित नाटक ‘पानीफोटो’मा आधारित रहेर यस चलचित्र निर्माण गरेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

नेपालमा चलेको १० वर्षे सशस्त्र जनयुद्धको परिवेशमा मञ्चन भएको नाटकमाथि चलचित्र निर्माण भएको हो ।

जनयुद्धमा बेपत्ता छोराको पर्खाइमा रहेका दम्पतीको कथा चलचित्रले पेश गर्छ । 


Advertisment
Bizbazar
Saurya island

चलचित्रमा लेखक एवं निर्देशक लामिछाने स्वयंसँगै अनुप बराल, मेनुका प्रधान, मलिका महत, रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको शीर्ष भूमिका छ ।

‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपतिप्रसाद’, ‘धनपती’ जस्ता चलचित्रहरुबाट दर्शकको मन जितेका खगेन्द्र निर्देशकका रूपमा समेत आउँदै गरेका कारण ‘पानीफोटो’लाई अझ चासोका रूपमा हेरिएको छ ।

Vianet communication
IME BANK INNEWS

चलचित्रले समीक्षात्मक र व्यवसायिक रुपमा समेत सफलता पाउने अपेक्षा गरिएको छ । शुक्रबार बिहान राजधानीमा चलचित्रको प्रेस शो राखिएको छ ।
 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १५, २०७९

भारत प्रशासित कास्मीरमा १४ बर्षपछि चलचित्र हलहरू पूनः सञ्चालन गर्न थालिएको छ ।  धेरै ठाउँमा चलचित्र देखाउन मिल्ने एउटा चलचित्र हल शनिबारदेखि सञ्चालनमा आएको छ भने अन्य हलहरू पनि सञ्चालनको तयारीमा रहेको ...

असोज १२, २०७९

बलिउड अभिनेता प्रभास, कृति सेनन, सैफ अली खान र सन्नी सिंह अभिनीत ओम राउतको निर्देशनमा बनेको चलचित्र ‘आदिपुरुष’ ले शुरुवातदेखि नै सबैको ध्यान खिचेको छ।   बहुप्रतिक्षित चलचित्र '...

असोज १२, २०७९

मलयालम अभिनेता श्रीनाथ भासीलाई भारतस्थित मराडु पुलिसले सोमबार पक्राउ गरेको छ । एक अनलाइन मिडियामा काम गर्ने महिला पत्रकारले गत हप्ता एक अन्तर्वार्तामा मौखिक दुर्व्यवहार गरेपछि उनी पक्राउ परेका हुन्...

असोज १३, २०७९

निर्देशक मणिरत्नमको बहुप्रतिक्षीत चलचित्र 'पोन्नियिन सेल्भान १' को पर्दामा भोलि आउँदैछ । चलचित्रमा  वीरता, सुन्दरता, डर, घृणा, हाँसोलाई समावेश गरिएको बताइएको  छ ।  मणिरत्नमको सफल ...

असोज १३, २०७९

बलिउडको बहुप्रतिक्षित एक्शन थ्रिलर फिल्म ‘कोड नेम तिरंगा’का निर्माताले फिल्मको ट्रेलर सार्वजनिक गरेका छन् । इन्स्टाग्राममा अभिनेत्री परिणीति चोपडाले ट्रेलर सेयर गरेकी छन् ।  ट्रेलरमा, पर...

असोज १४, २०७९

इन्डियन स्टार अभिनेता प्रभास अभिनित ‘आदिपुरुष’ यतिखेर चर्चामा छ ।  ओम राउतले निर्देशन गरेको यो पौराणिक नाटकमा कृति सेनन मुख्य नायिकाको भूमिकामा छिन् । निर्माताहरूले आदिपुरुषको टिजर प...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x