×

X
Nic Asia
Dabur
Khukuri

प्रतिनिधि सभामा संसदीय छानबिन समितिको प्रतिवेदन पेश, बैठक १७ गतेसम्म स्थगित

काठमाडाैं | साउन १३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति सहभागी भएको भन्ने आरोप सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ । 

LAxmi BAnk
nabil BANK inside

शुक्रवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन पेश गरेका हुन् । असार २२ गते गठित छानबिन विशेष समितिले १७ दिन लगाएर प्रतिवेदन तयार गरेको हो । १७ दिनमा २३ बैठक बसरी ७५ घण्टा काम गरिएको सभापति कर्णले बताए । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

प्रतिवेदनमा बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्नता नदेखिएको उल्लेख छ । छानबिन समिति गठन भएलगत्तै जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा गरेका थिए । 

संसदीय छानविन समितिको प्रतिवेदन पेश गरेर प्रतिनिधि सभा बैठक साउन १७ गते मंगलवारसम्मको लागि स्थगित भएको छ ।
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १६, २०७९

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा शशांक कोइरालाले संघ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता रहने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सद...

मंसिर १६, २०७९

नेकपा (एमाले)का सचिव तथा धनुषा क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले मधेसको सबै समस्या गम्भीरतापूर्वक उठाउने बताएका छन् । प्रेस चौतारी धनुषाद्वारा जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलन...

मंसिर १६, २०७९

नेकपा एमालेका नेता भीम रावलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)लाई कूटनीतिक मर्यादासम्बन्धी प्रश्न गरेका छन् । बालेनले बिहीवार अमेरिकी राजदूतसँग भेट गरेको विषयमा रावलले सामाजिक सञ्जालमार्फत...

मंसिर १६, २०७९

देशभरका ७५३ वटै स्थानीय तहमा लैंगिक हिंसा निवारण कोष स्थापना गर्नुपर्नेमा हालसम्म ११५ वटा पालिकामा मात्र व्यवस्था गरिएको छ । महिला हिंसाविरुद्ध १६ दिने अभियानको उपलक्ष्यमा काठमाडौं महानगरपालिका, महिला, कानून ...

मंसिर १६, २०७९

निर्वाचन आयोगले हालसम्म सात वटा राजनीतिक दलहरुले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रवार (आज) अपरान्हसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसा...

मंसिर १६, २०७९

सत्ता गठबन्धनको प्रदेशस्तरीय संयन्त्रले कर्णालीमा गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ । संयन्त्रको शुक्रवार बसेको बैठकले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षा गर्दै एकाध क्षेत्रबाहेक गठबन्धन ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x