×

X
Nic Asia
Marvel
Khukuri

‘प्रकाश’ फिल्मले राख्यो शिक्षकबारे कविता प्रतियोगिता, प्रथम हुनेले एक लाख पाउने

काठमाडाैं | साउन १८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

आउँदो भदौ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘प्रकाश’ले शिक्षकबारे कविता प्रतियोगिता आयोजना गरेको छ ।

DHARA
LAxmi BAnk

निर्माण टिमले विभिन्न कलेज तथा स्कूलका विद्यार्थीले भाग लिन पाउने गरी कविता प्रतियोगिता आयोजना गर्दै पुरस्कारको घोषणा गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

प्रतियोगितामा सहभागी मध्येबाट प्रथम हुनेले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । 

सहभागीहरूले आफ्नो गुरु (शिक्षक)को विशेषता वा महत्वबारे कविता लेख्नुपर्नेछ ।


Advertisment
Bizbazar
Saurya island

प्रतियोगितामा द्वितीय हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 

सहभागिता जनाउनका लागि १२ वर्ष पूरा भई १८ वर्ष ननाघेको हुनु पर्ने निर्माण टिमले जनाएको छ ।

Vianet communication
IME BANK INNEWS

कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् । 

कविता नेपाली र अंग्रेजी दुबै भाषामा लेख्न सक्ने जनाइएको छ । 

सहभागीले कविताको भिडियो बनाएर [email protected] मा पठाउनुपर्नेछ । 

कविताको लम्बाई १ मिनेटदेखि साढे १ मिनेटसम्मको हुनुपर्ने जनाइएको छ । 

साउन २० गतेदेखि भदौ २० गतेसम्मका लागि प्रतिस्पर्धा समयावधि तोकिएको छ । 

विकट गाउँको एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा ‘प्रकाश’ चलचित्रमा देखाइएको छ । 

दिनेश राउत निर्देशित चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायतका कलाकारहरूले अभिनय गरेका छन् । विकास सुवेदीको लेखन रहेको चलचित्रको निर्माता महेन्द्र अधिकारी हुन् । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १३, २०७९

निर्देशक मणिरत्नमको बहुप्रतिक्षीत चलचित्र 'पोन्नियिन सेल्भान १' को पर्दामा भोलि आउँदैछ । चलचित्रमा  वीरता, सुन्दरता, डर, घृणा, हाँसोलाई समावेश गरिएको बताइएको  छ ।  मणिरत्नमको सफल ...

असोज १४, २०७९

‘प्रेमगीत ३’ले एक सातामा नेपालमा झण्डै ८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । निर्माता एवं निर्देशक सन्तोष सेनले शुक्रवार पहिलो साताको कमाइ सार्वजनिक गरेका छन् । उनका अनुसार फिल्मले प्रदर्शनको ...

असोज १२, २०७९

मलयालम अभिनेता श्रीनाथ भासीलाई भारतस्थित मराडु पुलिसले सोमबार पक्राउ गरेको छ । एक अनलाइन मिडियामा काम गर्ने महिला पत्रकारले गत हप्ता एक अन्तर्वार्तामा मौखिक दुर्व्यवहार गरेपछि उनी पक्राउ परेका हुन्...

असोज १४, २०७९

फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रबार)देखि नेपाली चलचित्र ‘बाबरी’ प्रदर्शनमा आएको छ ।  दशैंको अवसर पारेर प्रदर्शनमा आएको चलचित्रमा धिरज मगर, अदिति बुढाथोकी र धिरज नाड्कर मुख्य भूमिकामा छन् ।&n...

असोज १४, २०७९

इन्डियन स्टार अभिनेता प्रभास अभिनित ‘आदिपुरुष’ यतिखेर चर्चामा छ ।  ओम राउतले निर्देशन गरेको यो पौराणिक नाटकमा कृति सेनन मुख्य नायिकाको भूमिकामा छिन् । निर्माताहरूले आदिपुरुषको टिजर प...

असोज ११, २०७९

भुटानी अभिनेत्री उगेन छोदेनले नेपाली फिल्म ‘२ नम्बरी’ मा अभिनय गर्न पाउँदा खुसी लागेको बताएकी छन् । आज  आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली कलाकारले आफूलाई सौहार्दपूर्वक सहयोग प्राप्त भएको ब...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x