असोज ७, २०८०
सजिल बस्नेतको सर्ट फिल्म ‘बबल’ले एक लाख रूपैयाँ नगद पुरस्कार जितेको छ । अस्कर कलेजले आयोजना गरेको पहिलो युवा सर्ट फिल्म प्रतियोगितामा बस्नेतले प्रथम पुरस्कार स्वरूप सो रकम जितेका हुन् । त्यस...
आउँदो भदौ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘प्रकाश’ले शिक्षकबारे कविता प्रतियोगिता आयोजना गरेको छ ।
निर्माण टिमले विभिन्न कलेज तथा स्कूलका विद्यार्थीले भाग लिन पाउने गरी कविता प्रतियोगिता आयोजना गर्दै पुरस्कारको घोषणा गरेको हो ।
प्रतियोगितामा सहभागी मध्येबाट प्रथम हुनेले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
सहभागीहरूले आफ्नो गुरु (शिक्षक)को विशेषता वा महत्वबारे कविता लेख्नुपर्नेछ ।
प्रतियोगितामा द्वितीय हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
सहभागिता जनाउनका लागि १२ वर्ष पूरा भई १८ वर्ष ननाघेको हुनु पर्ने निर्माण टिमले जनाएको छ ।
कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् ।
कविता नेपाली र अंग्रेजी दुबै भाषामा लेख्न सक्ने जनाइएको छ ।
सहभागीले कविताको भिडियो बनाएर [email protected] मा पठाउनुपर्नेछ ।
कविताको लम्बाई १ मिनेटदेखि साढे १ मिनेटसम्मको हुनुपर्ने जनाइएको छ ।
साउन २० गतेदेखि भदौ २० गतेसम्मका लागि प्रतिस्पर्धा समयावधि तोकिएको छ ।
विकट गाउँको एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा ‘प्रकाश’ चलचित्रमा देखाइएको छ ।
दिनेश राउत निर्देशित चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायतका कलाकारहरूले अभिनय गरेका छन् । विकास सुवेदीको लेखन रहेको चलचित्रको निर्माता महेन्द्र अधिकारी हुन् ।
सजिल बस्नेतको सर्ट फिल्म ‘बबल’ले एक लाख रूपैयाँ नगद पुरस्कार जितेको छ । अस्कर कलेजले आयोजना गरेको पहिलो युवा सर्ट फिल्म प्रतियोगितामा बस्नेतले प्रथम पुरस्कार स्वरूप सो रकम जितेका हुन् । त्यस...
असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतीक्षित चलचित्र ‘परदेशी २’ले यतिबेला प्रचारप्रसारलाई तीव्र बनाएको छ । देशका विभिन्न मुख्य सहरमा प्रचार गरिरहेको चलचित्रका कलाकार तथा निर्देशक दुई दिनदेखि न...
बडा दशैँको अवसर पारेर यही असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी–२’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ । केन्द्रीय चलचित्र जाँच समितिले नारायण रायमाझी निर्देशित मल्टिस्ट...
यही असोज २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको मल्टिस्टारर चलचित्र ‘परदेशी २’को बागलुङमा प्रिमियर शो गरिएको छ । चलचित्रको मुख्य भूमिकामा रहेका प्रकाश सपूतको गृहजिल्लामा शुक्रवार बेलुका ग...
दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘दुई नम्बरी’ युट्युबमा सार्वजनिक भएको छोटो समयमै ट्रेन्डिङको शीर्षस्थानमा पुगेको छ । गत शुक्रवार सार्वजनिक चलचित्रले राम्रो भ्युज पाउँदै ट्रेन्डिङको पहिलो...
लक्की मिडिया हाउसको आयोजनामा यही असोज २५ गते ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ प्रदान गरिने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्य...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...