×

X
Nic Asia
Marvel
Khukuri

कोतबाट देखिएको तत्कालीन पर्वत राज्यको राजधानी

काठमाडाैं | साउन २०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा रहेको ऐतिहासिक खड्गभवानी कोतबाट देखिएको चौबीसे राज्यअन्तर्गतको तत्कालीन पर्वत राज्यको राजधानी ढोलठान र कुरिलाखर्क । तस्बिर -रासस

DHARA
LAxmi BAnk

Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १, २०७९

पशुपति नाथ मन्दिर परिसरमा शनिबार आफ्ना पितृहरुको सोह्रश्राद्ध गर्दै श्रद्धालुहरु । तस्बिर, रासस

असोज ११, २०७९

नेपाल र बंगलादेशबीच मङ्गलबार साँझ दशरथ रङ्गशालामा भएको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा बंगलादेशलाई तीन गोल गर्न सफल भएपछि आफ्ना प्रशिक्षकलाई उचालेर रमाउँदै नेपाली खेलाडी । खेलमा बंगलादेशका खेलाडीले एक ...

असोज ४, २०७९

नेपालबाट हराएर अमेरिका पुगेका १७ वटा मूर्ति तथा सम्पदा स्वदेश फर्काउन महत्वपूर्ण योगदान गर्ने नेपालका लागि अमेरिकन राजदूत र्याण्डी बेरीलाई लक्ष्मीनारायणको मूर्ति उपहार दिँदै आरपी फाउण्डेशनका अध्यक्ष रवीन्द्र पुरी ।...

असोज २, २०७९

मकवानपुरको बकैयास्थित कालाभैरव प्राथमिक विद्यालय धेत्रे दमारमा रहेको प्राथमिक विद्यालयका विद्यार्थीलाई परीक्षा दिन लैजाँदै प्रधानाध्यापक चेतबहादुर घले । तस्बिर, रासस

असोज १०, २०७९

वडा दसैँको अवसरमा श्री आदर्श दुर्गा पूजा समिति मटिहानीद्वारा आयोजित शान्ति कलश शोभा यात्रामा दुर्गा, काली मातालगायतका देवीको प्रतिकात्मक  स्वरुपमा बालिकाहरु । तस्बिर, रासस

असोज १, २०७९

पर्वतको जलजला गाउँपलिकास्थित फलामे डाँडाबाट देखिएको अन्नपूर्ण हिमाल । सेताम्मे हिमालमा अस्ताउँदो सूर्य पोखिएपछि केही छिन् नै सहि सेतो हिमाल पनि सुनौलो देखिन पुग्छ । यहाँबाट बिहानीको सुर्योदयसँगै धौलागिरि, अन्...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x