×

X
Nic Asia
Marvel
Khukuri

रुसले नियन्त्रणमा लिएको युक्रेनी भूभागमा पुनर्निर्माणका लागि उत्तर कोरियालीहरू खटिने

काठमाडाैं | साउन २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

रुसी टीभी च्यानल वनका होस्ट इगोर कोरोत्चेन्कोले उत्तर कोरियाका १ लाख स्वयंसेवी सैनिकहरू रुसको सहायताका लागि आउने बताएका छन् । 

DHARA
LAxmi BAnk

उत्तर कोरियाली सैनिकहरू युद्धको मोर्चामा मात्र नभई कामदारका रूपमा पनि आउन लागेको उनको भनाइ छ । युक्रेनमा चलिरहेको युद्धमा ती सैनिकहरूले रुसी सेनालाई साथ दिने कोरोत्चेन्कोले बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उत्तर कोरियाले पनि रुसी नियन्त्रणमा रहेको युक्रेनी भूभागको पुनर्निर्माणका लागि कामदार पठाउन लागेको पुष्टि गरेको छ । 
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १७, २०७९

पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परेर कम्तीमा पनि एक हजार ७०० जनाको ज्यान गएको बताइएको छ ।मध्य जुलाईबाट आएको बाढीमा परेर यस वर्ष पाकिस्तानमा ठूलो जनधनको क्षति भएको बताइएको छ । अधिकारीहरुले यहाँ दशकौँपछि ...

असोज १७, २०७९

विवाह हुनुपूर्व युवायुवतीले एकअर्काका बारेमा जान्न खोज्छन् । तर चिनजान भएर विवाह हुन ठिक्क भएपछि अर्कै तथ्य खुलासा हुँदा सम्बन्धमा धक्का लाग्ने गर्छ । यस्तै घटना यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामा...

असोज १७, २०७९

पपुवा न्यू गिनीको बोगेनभिल टापुमा रहेको लगिङ क्याम्पमा भारी हतियारधारी समूहले गरेको आक्रमणमा परी कम्तीमा तीन जनाको ज्यान गएको छ ।  साथै अन्य धेरै घाइते भएका प्रहरीलाई स्थानीय सरकारी अधिकारीहरूले बताएका...

असोज १६, २०७९

इन्डोनेसियामा फूटबल खेल चलिरहेका बेला हिंसा भड्किएर १२७ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार खेलका क्रममा स्टेडियममा हिंसा भड्किँदा ३४ जनाको घटनास्थलमै र ९३ जनाको उपचारका क्रममा मृत्यु भएको ह...

असोज १५, २०७९

युरोपेली संघ (ईयू) ले बुर्किना फासोमा सैनिक बलमा भएको सत्ता कब्जाको निन्दा गरेको छ । इयूका विदेश नीति प्रमुख जोसेप बोरेलले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यो ‘कू’ले केही महिनायता विशे...

असोज १५, २०७९

विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर को पूरक आर्थिक सहय...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x