×

X
Nic Asia
Marvel
Khukuri

हरिवंशको ‘महापुरुष’को फस्टलूक सार्वजनिक

काठमाडाैं | साउन २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरुष’को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ ।

DHARA
LAxmi BAnk

‘जात्रा’ फ्रेम्ड निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रको २ वटा पोस्टर सार्वजनिक भएको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

एउटा पोस्टरमा अभिनेता हरिवंशलाई मात्रै फिचर्ड गरिएको छ । उनी पिंजडामाथि बसिरहेको सुगालाई नियालिरहेका देखिन्छन् । पोस्टरमा उनको लुक्स नौलो लाग्छ ।

दोस्रो पोस्टरमा हरिवंश र अभिनेत्री गौरी मल्ललाई चित्रण गरिएको छ । पोस्टरमा उनीहरू दुलाहा–दुलहीको भेषमा भाग्दै गरेको देखिन्छन् । फस्टलूक सार्वजनिकसँगै चलचित्रको प्रदर्शन मिति समेत तय गरिएको छ ।


Advertisment
Bizbazar
Saurya island

चलचित्र कात्तिक ११ गतेदेखि प्रदर्शनमा आउने भएको छ । सामाजिक विषयवस्तुमा निर्माण गरिएको ‘महापुरुष’ प्रदीप निर्देशित चौथो चलचित्र हो । 

षट्कोण आर्टस्को प्रस्तुती रहेको ‘महापुरुष’मा हरिवंश र गौरीसँगै मदनकृष्ण श्रेष्ठ, रबिन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराईली लगायतको अभिनय छ । म्याक्स दिपेश खत्री निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् । दीपक बज्राचार्यको छायांकन रहेको चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गर्नेछन् ।

Vianet communication
IME BANK INNEWS

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

मलयालम अभिनेता श्रीनाथ भासीलाई भारतस्थित मराडु पुलिसले सोमबार पक्राउ गरेको छ । एक अनलाइन मिडियामा काम गर्ने महिला पत्रकारले गत हप्ता एक अन्तर्वार्तामा मौखिक दुर्व्यवहार गरेपछि उनी पक्राउ परेका हुन्...

असोज १३, २०७९

निर्देशक मणिरत्नमको बहुप्रतिक्षीत चलचित्र 'पोन्नियिन सेल्भान १' को पर्दामा भोलि आउँदैछ । चलचित्रमा  वीरता, सुन्दरता, डर, घृणा, हाँसोलाई समावेश गरिएको बताइएको  छ ।  मणिरत्नमको सफल ...

असोज ११, २०७९

भुटानी अभिनेत्री उगेन छोदेनले नेपाली फिल्म ‘२ नम्बरी’ मा अभिनय गर्न पाउँदा खुसी लागेको बताएकी छन् । आज  आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली कलाकारले आफूलाई सौहार्दपूर्वक सहयोग प्राप्त भएको ब...

असोज १४, २०७९

फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रबार)देखि नेपाली चलचित्र ‘बाबरी’ प्रदर्शनमा आएको छ ।  दशैंको अवसर पारेर प्रदर्शनमा आएको चलचित्रमा धिरज मगर, अदिति बुढाथोकी र धिरज नाड्कर मुख्य भूमिकामा छन् ।&n...

असोज १२, २०७९

बलिउड अभिनेता प्रभास, कृति सेनन, सैफ अली खान र सन्नी सिंह अभिनीत ओम राउतको निर्देशनमा बनेको चलचित्र ‘आदिपुरुष’ ले शुरुवातदेखि नै सबैको ध्यान खिचेको छ।   बहुप्रतिक्षित चलचित्र '...

असोज १४, २०७९

‘प्रेमगीत ३’ले एक सातामा नेपालमा झण्डै ८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । निर्माता एवं निर्देशक सन्तोष सेनले शुक्रवार पहिलो साताको कमाइ सार्वजनिक गरेका छन् । उनका अनुसार फिल्मले प्रदर्शनको ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x