×

X
Nic Asia
Marvel
Khukuri

मिस धरान आइकनको उपाधि आसमाया राईले जितिन्

काठमाडाैं | साउन २२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

मिस धरान आइकन-२०२२ को उपाधि आसमाया राईले जितेकी छन् । ब्ल्याक पिग इन्टरटेन्मेन्टको आयोजना र साहारा इन्टरटेनमेन्टको ब्यवस्थापनका आयोजना भएको यो सौन्दर्य प्रतियोगिता शुक्रबार सदन सभा हल धरानमा सम्पन्न भएको थियो । राइले विजेताको उपाधि, क्राउन संगै नगद ५० हजार जितेकी छन् भने हङकङ भ्रमणको पनि मौका पाएकी छन् । यस्तै मिस धरान आइकनको फिनालेबाट प्रजना राई फर्स्ट रनरअप बनेकी छ भने स्वेता विश्वकर्मा पोख्रेल सेकेन्ड रनरप बन्न सफल भएकी छन् । राई र विश्वकर्माले क्रमशः नगद ३० हजार र २० हजारसंगै क्राउन र अन्य पुरस्कारको साथमा विभिन्न अवसरहरू प्राप्त गरेकी छन् ।

DHARA
LAxmi BAnk

 ग्रान्ड फिनालेबाट निवा लिम्बुले मिस पर्सनालिटी, स्वेता पोखरेलले मिस वेष्टवाक र मिस कन्जिनालिटी, रानु श्रेष्ठले मिस फोटोजेनिक, सेलि श्रेष्ठले मिस मल्टिमिडिया, रोजनी लिम्बुले भ्युवर्स च्वाईस, जेनिस्ना श्रेष्ठले मिस डिसिप्लिन, विपिका लिम्बुले मिस कल्चरल ड्रेस र सृष्टि लामाले मिस चार्मिङ सव टाईटलको अवार्ड हात पारेका छन् । मिस धरानको अडिसनमा ५० जना धराने युवतिहरुको सहभागीता रहेको ब्यवस्थापक साहाराका सौगात रिजालले जानकारी गराए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अडिसन पश्चात् १८ जना फाइनल चरणका लागी छनौट भएका थिए भने ग्राण्ड फिनालेबाट उत्कृष्ट १२, उत्कृष्ट ५ हुँदै विजेता छनोट गरिएको थियो । 
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

स्व.जननेता मदन भण्डारीको जीवनीमा रहेर तयार पारिएको नयाँ गीत ‘जननेता मदन भण्डारी’ सार्वजनिक गरिएको छ । आइतवार राष्ट्रिय नाच घर जमलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतको भिडियो सार्वजनिक गरिएको ह...

असोज १२, २०७९

गायन रियालिटी शो ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी १७ वर्षीया किशोरी परिजिता बाँस्तोलाले लोभलाग्दो प्रस्तुति दिएकी छन् । मंगलवार राति शोको ब्लाइण्ड अडिसनमा उनले प्रस्तुति गर्दा चारैजना कोच...

असोज १२, २०७९

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप–कुलपति एवं वरिष्ठ कलाकार हरिहर शर्माले कलाका विभिन्न विधाहरूलाई एकीकृत गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलवार नेपाल म्युजिक भिडियो निर्देशक समाजले आ...

असोज १०, २०७९

भारतीय अभिनेत्री प्रियंका चोपडा र निक जोनस बलिवुड तथा हलिवुडमा समेत सबैभन्दा लोकप्रिय जोडीमध्ये एक हुन् । दुवैले एक–अर्कासँग ‘धेरै क्वालिटी टाइम’ बिताएको देखिन्छ । जसको तस्विर प्रायः सोशल मि...

असोज १०, २०७९

रेजिना इन्टरटेन्मेन्ट प्रालि र शहीद फिल्मस् प्रालिले हरेक वर्ष प्रदान गर्दै आएको ‘नवदुर्गा सम्मान’ यसवर्ष अभिनेत्री झरना थापादेखि पूजा थापासम्मले पाएका छन् ।  सोमवार चलचित्र विकास बोर्डमा एक कार्य...

असोज १०, २०७९

केदार पनेरूले ‘सुखी हुनु छैन मलाई’ बोलको आधुनिक गीत सार्वजनिक गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्वसहसचिव  एवं साहित्यकारसमेत रहेका पनेरूकाे शब्दमा रहेको गीत स...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x