×

NMB BANK
NIC ASIA

वर्कसपमा ‘छड्के २’, अनमोलको फरक ‘लुक्स’

साउन २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अभिनेता अनमोल केसी केही सातादेखि चितवनमा छन्, जहाँ चलचित्र ‘छड्के २’को वर्कसप चलिरहेको छ । चलचित्रको मुख्य भूमिकामा रहेका अनमोल अझै केही दिन वर्कसपमै व्यस्त रहनेछन् । 

Sagarmatha Cement
Muktinath Bank

वर्कसप चलिरहँदा निर्माण टिमले अनमोलको तस्वीर सार्वजनिक गरेको छ, जसमा उनी फरक ‘लुक्स’मा देखिएका छन् । यद्यपि, सार्वजनिक तस्वीर नै चलचित्रको ‘लुक्स’ भने नभएको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार हुने यो चलचित्रमा प्रशान्त गिरी र लक्ष्मण काफ्लेको लगानी रहनेछ । निर्वाण फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा अनमोलको अलवा रविन तामाङ, कमलमणी नेपाललगायतको शीर्ष भूमिका रहनेछ । 


Advertisment
Nabil box
Kumari

चलचित्रको मुख्य अभिनेत्री भने सार्वजनिक गरिएको छैन । २०१३ मा रिलिज भएको ‘छड्के’मा सौगात मल्ल, नम्रता श्रेष्ठ, रविन तामाङ, अर्पण थापा, दयाहाङ राई, विपिन कार्कीलगायतको अभिनय थियो । 

Vianet communication
Laxmi Bank

यसपटक पहिलेको कथावस्तु र कलाकार नभएर नयाँ विषयवस्तु समेटिएको निर्माण टिमको भनाइ छ । चलचित्रको छायांकन भदौको पहिलो सातादेखि शुरु गरिने जनाइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x