×

X
Nic Asia
Marvel
Khukuri

वर्कसपमा ‘छड्के २’, अनमोलको फरक ‘लुक्स’

काठमाडाैं | साउन २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

अभिनेता अनमोल केसी केही सातादेखि चितवनमा छन्, जहाँ चलचित्र ‘छड्के २’को वर्कसप चलिरहेको छ । चलचित्रको मुख्य भूमिकामा रहेका अनमोल अझै केही दिन वर्कसपमै व्यस्त रहनेछन् । 

DHARA
LAxmi BAnk

वर्कसप चलिरहँदा निर्माण टिमले अनमोलको तस्वीर सार्वजनिक गरेको छ, जसमा उनी फरक ‘लुक्स’मा देखिएका छन् । यद्यपि, सार्वजनिक तस्वीर नै चलचित्रको ‘लुक्स’ भने नभएको बताइएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार हुने यो चलचित्रमा प्रशान्त गिरी र लक्ष्मण काफ्लेको लगानी रहनेछ । निर्वाण फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा अनमोलको अलवा रविन तामाङ, कमलमणी नेपाललगायतको शीर्ष भूमिका रहनेछ । 

चलचित्रको मुख्य अभिनेत्री भने सार्वजनिक गरिएको छैन । २०१३ मा रिलिज भएको ‘छड्के’मा सौगात मल्ल, नम्रता श्रेष्ठ, रविन तामाङ, अर्पण थापा, दयाहाङ राई, विपिन कार्कीलगायतको अभिनय थियो । 


Advertisment
Bizbazar
Saurya island

यसपटक पहिलेको कथावस्तु र कलाकार नभएर नयाँ विषयवस्तु समेटिएको निर्माण टिमको भनाइ छ । चलचित्रको छायांकन भदौको पहिलो सातादेखि शुरु गरिने जनाइएको छ ।
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

रेजिना इन्टरटेन्मेन्ट प्रालि र शहीद फिल्मस् प्रालिले हरेक वर्ष प्रदान गर्दै आएको ‘नवदुर्गा सम्मान’ यसवर्ष अभिनेत्री झरना थापादेखि पूजा थापासम्मले पाएका छन् ।  सोमवार चलचित्र विकास बोर्डमा एक कार्य...

असोज १२, २०७९

मौलिक सिर्जनाहरूबाट स्रोता–दर्शकको मन जितिरहेका गायक एवं सर्जक प्रकाश दुतराजको नयाँ गीत सार्वजनिक भएको छ । ‘मै जाम्ला’ बोलको नयाँ गीत उनले मंगलवार राति दर्शक तथा स्रोतामाझ ल्याएका हुन् ।&nbs...

असोज १२, २०७९

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप–कुलपति एवं वरिष्ठ कलाकार हरिहर शर्माले कलाका विभिन्न विधाहरूलाई एकीकृत गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलवार नेपाल म्युजिक भिडियो निर्देशक समाजले आ...

असोज १०, २०७९

फिल्म निर्माता रोहित शेट्टीको शो ‘खतरो के खिलाडी १२’ को ग्रान्ड फिनाले आइतवार फिल्मसिटीमा सम्पन्न भयो । योपटक उक्त शोको उपाधि कोरियोग्राफर तुषार कालियाले जितेका छन् । उनले टाइटल ट्रफीसहित भारु २० ल...

असोज १०, २०७९

स्व.जननेता मदन भण्डारीको जीवनीमा रहेर तयार पारिएको नयाँ गीत ‘जननेता मदन भण्डारी’ सार्वजनिक गरिएको छ । आइतवार राष्ट्रिय नाच घर जमलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतको भिडियो सार्वजनिक गरिएको ह...

असोज १०, २०७९

केदार पनेरूले ‘सुखी हुनु छैन मलाई’ बोलको आधुनिक गीत सार्वजनिक गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्वसहसचिव  एवं साहित्यकारसमेत रहेका पनेरूकाे शब्दमा रहेको गीत स...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x