×

X
Nic Asia
Marvel
Khukuri

रिङ रेस्लिङको अन्तराष्ट्रिय तालिम नेपालमा, जापानिज प्रशिक्षकले प्रशिक्षण दिने

काठमाडाैं | साउन २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेपाल रिङ रेस्लिङ संघ र जापानस्थित ०१ जापानबीच नेपालमा रेस्लिङ खेलको तालिम सञ्चालनसम्बन्धी सम्झौता भएको छ । लैनचोरस्थित रिङ रेस्लिङ एकेडेमीमा भदौ १५ गतेदेखि ६ महिने विशेष व्यवसायिक रिङ रेस्लिङ तालिम सञ्चालन गर्ने सहमति भएको हो । त्यसक्रममा जापानिज प्रशिक्षकले तालिम दिने सहमति भएको छ । 

DHARA
LAxmi BAnk

व्यवसायिक रिङ रेस्लिङ बन्ने इच्छुक रेस्लरहरूले भदौ १ गतेसम्म आफ्नो नाम दर्ता गराउनुपर्ने संघले जनाएको छ । तालिममा ५० जनालाई निशुल्क प्रदान गरिने संघले जनाएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली रिङ रेस्लिङहरूको सहभागिता बढाउने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको जनाइएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

तालिममा रिङ रेस्लिङसँगै खेल मनोविज्ञान, आहार र आकस्मिक उपचार पनि समावेश गरिने जनाइएको छ । छनोट भएका रेस्लरहरूलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी गराइने संघले जनाएको छ ।
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ११, २०७९

बंगलादेश विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबलमा नेपालले अग्रता लिएको छ । मध्यान्तर अघिसम्मको खेलमा नेपाल बंगलादेशविरुद्ध ३–० गोलले अगाडि रहेकोे छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी मध्यान्तर अघ...

असोज ११, २०७९

 यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्ड र जर्मनीले बराबरी खेलेका छन् । सोमबार राति भएको खेलमा इंग्ल्यान्ड र जर्मनीले ३-३ गोलको बराबरी खेलेको हो । यस बराबरीसँगै लिग ए समूह ३ को जर्मनीले ६ खेलमा ७ अंक...

असोज १२, २०७९

आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा उद्घाटन र समापन समारोहसहित अधिकांश खेल हुने भएका छन् । प्रतियोगिताअन्तर्गत विभिन्न १५ खेल र केही फाइनल खेल उक्त रङ्गशालामा हुने भएका छन् ...

असोज ११, २०७९

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत गरी ९ हजार जनाको बीमा गरिदिने भएको छ । त्यसका लागि राखेप र राष्ट्रिय बिमा कम्पनीबीच मंगलबार सम्झौता भएको ...

असोज ११, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीलाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ समुद्घाटन कार्यक्रमको निमन्त्रणा पत्र मंगलबार प्रदान गरिएको छ ।  राष्ट्रपति भण्डारीलाई राष्...

असोज १२, २०७९

पाहुना टोली बंगलादेशले यूएईविरुद्धको टी-ट्वान्टी सिरिज जितेको छ । मंगलवार राति भएको खेलमा बंगलादेश ३२ रनले विजयी भएको छ । जीतसँगै बंगलादेशले दुई खेलको सिरिज २-० ले जितेको छ । पाहुना टोलीले दिएको...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x