×

NMB BANK
NIC ASIA

संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा कलम चलाउन मन्त्री भुसालको आग्रह

साउन २३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यलाई सम्मान गरिएको छ ।

Muktinath Bank

प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला शाखाद्वारा सोमवार आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नवनिर्वाचित सबै पदाधिकारीलाई सम्मान तथा कार्यकालको शुभकामना व्यक्त गरिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा मन्त्री भुसालले नवनिर्वाचित पदाधिकारीले परिवर्तनका पक्षमा निरन्तर कलम चलाउने पत्रकारको हकहितका लागि आवाज उठाउने विश्वास व्यक्त गरिन् । उनले आगामी दिनमा संगठनले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा पत्रकारितामार्फत सहयोग पुर्‍याउनुपर्नेमा जोड दिँदै भनिन्, ‘यो परिवर्तन हामीले ल्याएका हौं, हामीले नै यसको रक्षा गर्नुपर्छ ।’


Advertisment
Nabil box
Kumari

जनयुद्धका समयमा रेडियो गणतन्त्र स्थापना गरेर गणतन्त्रको आवाज उठाएको स्मरण गर्दै मन्त्री भुसालले भनिन्, ‘जनयुद्धका बेला पत्रकार कलमी सेना हुनुहुन्थ्यो, यहाँहरूले गणतन्त्र स्थापना गर्नका लागि महत्त्वपूर्ण योगदान गर्नुभएको छ, यसलाई संवद्र्धन गर्नका लागि पनि यहाँको महत्त्वपूर्ण भूमिका रहन्छ ।’

Vianet communication
Laxmi Bank

उनले सहमतिबाट पदाधिकारी चयन गरी संगठनलाई केन्द्रिकृत एवं एकीकृत गरेकामा ‘प्रेस सेन्टर नेपाल’लाई बधाई ज्ञापन गरेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x