कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
साउन २३, २०७९
काबुलमा सडकमा बसी भिक्षा माग्ने बालबालिका तथा वयस्क मानिसहरूलाई हटाउन र उनीहरूलाई रोजगारी र शिक्षा उपलब्ध गराउन तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले निर्देशन दिएका छन्।
सत्ताधारी तालिबान समूहका सर्वोच्च नेताले भिखारीहरूलाई सडकमा भिक्षा माग्न प्रतिबन्ध लगाउने तर उनीहरूलाई रोजगारी वा शिक्षा प्रदान गर्न आदेश दिएको सरकारी समाचार संस्था बख्तरले सोमबार जनाएको छ ।
हिबतुल्लाह अखुन्दजादाले आफ्नो आदेशमा प्रशासनका सम्बन्धित निकायलाई काबुल शहरका सडकमा रहेका सबै भिखारीहरूलाई पक्राउ गर्न र समस्याको सौहार्दपूर्ण समाधान खोज्न निर्देशन दिएका छन् ।
“सबै भिखारीले बायोमेट्रिक प्रक्रियाद्वारा रेकर्ड राखिने र यदि उनीहरू फेरि सडकमा बसी भिक्षा मागेमा नक्कली भिखारीको हेरचाह गर्नेहरू जिम्मेवार हुनेछन्,” बख्तरले आदेशलाई उद्धृत गर्दै लेखेको छ ।
तालिवान नेताले कुनै पनि क्षेत्रमा दक्ष वयस्क मगन्तेलाई सरकारले रोजगारीको अवसर उपलब्ध गराउने र सडकमा मागी गुजारा गर्दै आएका बालबालिकालाई विद्यालय पठाउने बताउए ।
आदेशमा भनिएको छ, “काम गर्न नसक्ने कमजोर वास्तविक भिखारीलाई सरकारले मासिक भत्ता उपलब्ध गराउनेछ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का अनुसार तीन करोड ५० लाखभन्दा बढी जनसङ्ख्यामध्ये करिब दुई करोड अफगानीले खाद्यान्न अभावको सामना गरिरहेका छन् ।
–––
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...