×

X
Nic Asia
Marvel
Khukuri

काबुलमा सडकमा माग्न बस्नेहरु बढेपछि तालिबानका सर्वोच्च नेताको यस्तो निर्देशन

काठमाडाैं | साउन २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

काबुलमा सडकमा बसी भिक्षा माग्ने बालबालिका तथा वयस्क मानिसहरूलाई हटाउन र उनीहरूलाई रोजगारी र शिक्षा उपलब्ध गराउन तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले निर्देशन दिएका छन्।

DHARA
LAxmi BAnk

सत्ताधारी तालिबान समूहका सर्वोच्च नेताले भिखारीहरूलाई सडकमा भिक्षा माग्न प्रतिबन्ध लगाउने तर उनीहरूलाई रोजगारी वा शिक्षा प्रदान गर्न आदेश दिएको सरकारी समाचार संस्था बख्तरले सोमबार जनाएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

हिबतुल्लाह अखुन्दजादाले आफ्नो आदेशमा प्रशासनका सम्बन्धित निकायलाई काबुल शहरका सडकमा रहेका सबै भिखारीहरूलाई पक्राउ गर्न र समस्याको सौहार्दपूर्ण समाधान खोज्न निर्देशन दिएका छन् । 

“सबै भिखारीले बायोमेट्रिक प्रक्रियाद्वारा रेकर्ड राखिने र यदि उनीहरू फेरि सडकमा बसी भिक्षा मागेमा नक्कली भिखारीको हेरचाह गर्नेहरू जिम्मेवार हुनेछन्,” बख्तरले आदेशलाई उद्धृत गर्दै लेखेको छ । 


Advertisment
Bizbazar
Saurya island

तालिवान नेताले कुनै पनि क्षेत्रमा दक्ष वयस्क मगन्तेलाई सरकारले रोजगारीको अवसर उपलब्ध गराउने र सडकमा मागी गुजारा गर्दै आएका बालबालिकालाई विद्यालय पठाउने बताउए । 

आदेशमा भनिएको छ, “काम गर्न नसक्ने कमजोर वास्तविक भिखारीलाई सरकारले मासिक भत्ता उपलब्ध गराउनेछ । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का अनुसार तीन करोड ५० लाखभन्दा बढी जनसङ्ख्यामध्ये करिब दुई करोड अफगानीले खाद्यान्न अभावको सामना गरिरहेका छन् । 
–––

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार इजेभस्कमा रुसी विद्यालयमा भएको आक्रमणलाई "अमानवीय" भन्दै कडारूपमा निन्दा गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले सो घटनामा बा...

असोज ११, २०७९

विश्वको शक्तिशाली राष्ट्र रुसमा अझै पनि कोरोना भाइरसको महामारी फैलिइरहेको छ ।  कोरोना भाइरस विरुद्धको खोप समेत आविष्कार गरेको रुसले आफ्नै देशमा त्यसको महामारी नियन्त्रण गर्न भने अझैसम्म पनि असफल भएको ह...

असोज ११, २०७९

चिनियाँ राष्ट्रपति सी चिन फिङले चिनियाँ विशेषतासहितको समाजवादको नयाँ विजयतर्फ दृढ सङ्कल्पका साथ अगाडि बढ्न साझा प्रयास गर्नुपर्नेमा जोड दिएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्री...

असोज ११, २०७९

कर्मचारीको विज्ञापन आह्वान गर्दा विभिन्न योग्यता माग गरिन्छ, अनुभव, कार्यशैलीमा ध्यान दिइन्छ ।  चीनको एक शैक्षिक कम्पनीका प्रमुखले आवेदकको मोबाइल नम्बरको पाँचौं अंक ५ भएमा जागिर नपाइने शर्त राखेको पाइएको ...

असोज ११, २०७९

नोर्ड स्ट्रिम १ र २ पाइपलाइनबाट मङ्गलबार डेनमार्कको जल क्षेत्रमा  ग्यास चुहावट  भएको छ ।  चुहावटले २०० देखि १,००० मिटर व्याससम्म त्यसको प्रत्यक्ष असर परेको डेनिस सेनाले जनाएको छ। सबैभन्दा ठूलो चुह...

असोज ११, २०७९

बंगलादेशमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।  दुर्घटनामा अझै केही  बेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ । खचाखच तीर्थयात्रीले भरिएको  ...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x