×

X
Nic Asia
Marvel
Khukuri

भीम रावलको कटाक्ष–कांग्रेस सरकार र फोहर तथा विकृत राजनीतिको कस्तो गहिरो सम्बन्ध !

काठमाडाैं | साउन २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

एमाले नेता भीम रावलले काठमाडौंमा फोहोर थुप्रिँदा पनि काँग्रेस नेतृत्वको सरकार रमिते बनेको भन्दै कटाक्ष गरेका छन् । उनले २०४८ पछि कांग्रेस नेतृत्वको सरकार छँदा काठमाडौं फोहरको डंगुर भएको उल्लेख गर्दै अहिले पनि उसकै नेतृत्वमा सरकार हुँदा राजधानी फोहोरको दुर्गन्धले आक्रान्त भएको बताएका छन् । 

DHARA
LAxmi BAnk

‘२०४८ पछि नेकां नेतृत्वको सरकार छँदा काठमाडौं फोहोरको डंगुर भएको थियो। अहिले नेकां नेतृत्वको सरकार छ, राजधानी फोहोरको दुर्गन्धले आक्रान्त छ’, उनले ट्वीटरमा लेखेका छन्, ‘नेकां सरकार र फोहर तथा विकृत राजनीतिको कस्तो गहिरो सम्बन्ध !’


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

 फोहर व्यवस्थापन नगरपालिकाले गर्नुपर्ने भएपछि राजधानी यति फोहर हुँदा सरकार रमिते बन्न नमिल्ने उनको भनाइ छ । 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा बुधवार १ युवकको मृत्यु भएको छ । करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको ईलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी...

असोज १९, २०७९

बाँके स्थित पश्चिम राप्ती कुसुम जल मापन केन्द्रमा जलसतहले  खतरा तह पार गरेको छ ।  बुधवार बिहान ११ बजेर १० मिनेटमा बाढी पूर्वानुमान महाशाखाले जलसतहले खतरा तह पार गरेको जानकारी दिएको हो । ...

असोज १९, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकी छन् । बडादसैँ २०७९ को अवसरमा उहाँले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११:५१ बजे टीका ग्रहण...

असोज १९, २०७९

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनब...

असोज १९, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरूलाई टीका लगाइदिएकी छन् । बुधवार शीतल निवासमा राष्ट्रपति भण्डारीले बडादशैंको उपलक्ष्यमा टीका लगाइदिएकी हुन् ।  त्यस अवसरमा राष्ट्रपति भण्ड...

असोज १९, २०७९

बडा दशैंको मुख्य दिन बुधवार बिहान देखिएको ताप्लेजुङका विभिन्न डाँडाकाँडाहरूको मनोरम दृश्य ।  तस्वीर : नेकपा एमालेका सचिव योगेश भट्टराई ।

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x