×

X
Nic Asia
Marvel
Khukuri

भोलि तनहुँका पाँच पालिकामा सार्वजनिक बिदा

तनहुँ | साउन २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

२८औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा तनहुँका पाँचवटा स्थानीय पालिकाले सार्वजनिक बिदा दिएका छन् ।जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका कार्यालयले साउन २४ गतेका दिन मङ्गलबार सार्वजनिक बिदा दिएका हुन् । जिल्लाका १० पालिकामध्ये व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।  

DHARA
LAxmi BAnk

विश्व आदिवासी जनजाति दिवसका अवसरमा स्थानीय बिदा दिने निर्णयअनुरूप सार्वजनिक बिदा दिइएको व्यास नगरपालिका कार्यालयका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । बिदा दिइएका पालिकामा अत्यावश्यकबाहेक कार्यालय, वडा कार्यालय, सेवा कार्यालय, आधारभूत स्वास्थ्य कार्यालयलगायतका सबै सङ्घसंस्था बिदा हुने उनले बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले छोरी, बुहारी र नाति नातिनाहरुलाई विजया दशमीको टीका लगाइदिएका छन् । खुमलटारस्थित प्रचण्ड निवासमा टीकाटालोको फोटो छोरी ग...

असोज १९, २०७९

मोहनी नखाःको दशौँ दिन नेवार समुदायले आज चालँ मनाउँदैछन् । यस दिन मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादका रूपमा असत्यमाथि सत्यको विजयको प्रतीक रातो टीका, समृद्धिको प्रतीक जमरा र रातो कोखा लगाइन्छ । साथै खड्...

असोज १९, २०७९

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित नमूना भञ्ज्याङका अग्निपीडित २ घरपरिवारलाई राहत उपलब्ध गराइएको छ । सोमवार दिउँसो लागेको आगोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेपछि बिचल्लीमा परेका स्थ...

असोज १९, २०७९

बाँके स्थित पश्चिम राप्ती कुसुम जल मापन केन्द्रमा जलसतहले  खतरा तह पार गरेको छ ।  बुधवार बिहान ११ बजेर १० मिनेटमा बाढी पूर्वानुमान महाशाखाले जलसतहले खतरा तह पार गरेको जानकारी दिएको हो । ...

असोज १९, २०७९

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनब...

असोज १९, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरूलाई टीका लगाइदिएकी छन् । बुधवार शीतल निवासमा राष्ट्रपति भण्डारीले बडादशैंको उपलक्ष्यमा टीका लगाइदिएकी हुन् ।  त्यस अवसरमा राष्ट्रपति भण्ड...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x