×

NMB BANK
NIC ASIA

रुसले युक्रेनमाथि लगायो आणविक आतंकवादको आरोप

साउन २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

रुसको रक्षा मन्त्रालयले जापोरिझझियामा रहेको आणविक भट्टीमा युक्रेनको ४४औं आर्टिलरी ब्रिगेडबाट आक्रमण भएको दाबी गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

काखोभा रिजर्भोआरको विपरीत दिशामा रहेको मार्गानेट्स गाउँबाट उक्त आक्रमण गरिएको उसको दाबी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार उक्त आक्रमण हुँदा आगो लागेको थियो र विद्युत् आपूर्ति समेत अवरुद्ध भएको थियो । त्यसको विनाशकारी परिणाम युरोपले भोग्नुपर्ने हुन सक्ने रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले बताए । यो आणविक आतंकवाद भएको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त आणविक भट्टीमा गरिएको आक्रमण युरोपका लागि आत्मघाती हुने बताए । आणविक निरीक्षकहरूले भट्टीमा छिट्टै पहुँच पाउने आशा पनि उनले गरे । 

Vianet communication
Laxmi Bank

भट्टीको भ्रमण गर्नका लागि राष्ट्रसंघलाई दिइएको निम्तो उसले अस्वीकार गरेको दाबी गत साता रुसले गरेको थियो । 

युक्रेनले चाहिँ उक्त भट्टीमा रुसले आक्रमण गरेको बताएको छ । तर आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा रुसले आक्रमण गर्नुपर्ने कुनै कारण छैन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x