×

X
Nic Asia
Marvel
Khukuri

प्रधानमन्त्री देउवा र समाजवादी पार्टीका अध्यक्ष भट्टराईबीच भेटवार्ता

काठमाडाैं | साउन २४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई सहितका नेताहरूले भेटवार्ता गरेका छन् ।

DHARA
LAxmi BAnk

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार भएको भेटमा उनीहरूबीच सत्ता गठबन्धन, आगामी निर्वाचनमा चुनावी तालमेल, समसामयिक राजनीतिक विषयमा छलफल भएको समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

भेटमा प्रधानमन्त्री देउवाले पार्टीलाई गठबन्धनमा सामेल गर्ने सम्बन्धमा आफू सकारात्मक रहेको र यस सम्बन्धमा गठबन्धनका अन्य घटकसँग पनि सल्लाह गर्ने बताएको केन्द्रीय सदस्य पाण्डेले बताए ।

समाजवादी पार्टीका अध्यक्ष भट्टराईले सत्ता गठबन्धन बनाउन आफूहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सहकार्यका लागि इच्छुक रहेको बताएका थिए ।


Advertisment
Bizbazar
Saurya island

भेटमा समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव पनि सहभागी थिए । डा. भट्टराई लगायतका नेताहरूले जनता समाजवादी पार्टीबाट हालै अलग भएर सो पार्टी स्थापना गरेका थिए ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आम नेपालीहरूको महान चाड बडादसैँ–२०७९ को सुखद् अवसरमा प्रदेश नं १ सहित देश, विदेशमा रहेको सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, द...

असोज १९, २०७९

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच सामाजिक सञ्जालमा हाँसो, व्यंग, सद्भाव मिश्रित सवालजवाफहरू समय समयमा चलिरहन्छ ।  बुधवार डा.भट्ट...

असोज १९, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्ना दाजुभाउजुको हातबाट दशैंको टिका लगाएका छन् ।  उनले दशैंको मुख्य दिन आज बुधवार टिका लगाएका हुन् ।  उनले टिका ग्रहण गरेपछि ट्वीटरमा तस्वीर सार्वजनिक गरेका...

असोज १९, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीको अवसरमा बालबालिकालाई टीका लगाइदिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले दमकस्थित आफ्नै निवासमा बालबालिकाहरूलाई टीका लगाइदिएको उनको सचिवालयले जनाएको ...

असोज १९, २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवारका साथमा दशैंको टिका लगाएका छन् । उनले तनहुँमा रहेको आफ्नै निवासमा दशैं मनाएका हुन् ।  उनले सामाजिक सञ्जाल ट्वीटरमा दशैंको टिका लगाएको तस्वीर ...

असोज १९, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट दशैंको टीका ग्रहण गरेका छन् । बुधवार दिउँसो शितलनिवास पुगेर ओलीले टीका ग्रहण गरेका हुन् । ओलीले बुधवारै झापास्थित घरमा बुवा मोहन ओल...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x