×

X
Nic Asia
Marvel
Khukuri

३४ डीएसपीको पदस्थापन, कसलाई कहाँको जिम्मेवारी ? (सूचीसहित)

काठमाडाैं | साउन २४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेपाल प्रहरीमा हालै बढुवा भएका ३४ डीएसपीहरुले जिम्मेवारी पाएका छन् । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको पदस्थापन गरेको हो । 
प्रचलित नियमानुसार तलबभत्ता हाल पदस्थापन भएको स्थानबाट पाउनेगरी जिम्मेदवारी दिइएको कार्यालयले जनाएको छ । 
पदस्थापन भएकाहरुको सूचीः

DHARA
LAxmi BAnk


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

गृहसचिव विनोद प्रकाश सिंहले बुधवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुको निरीक्षण भ्रमण गरेका छन् । उनले हल्चोक र भर्चुअल माध्यममार्फत बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूबाट देशको समग्र शान्...

असोज १२, २०७९

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङतर्फ आउँदै गरेको रा१ज ५६३ नम्बरको जीप कपुरकोट गाउँपालिका–३ मुलपानीमा मंगलवार राति २ बजे द...

असोज १२, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेत्री चन्दा चौधरीले बुधवार नेपाली कांग्रेस प्रवेश गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले लोसपा परित्याग गर्दै कांग्रेस प्रवेश गरेकी हुन् । उनलाई प्रधानमन्त्री एवं...

असोज १२, २०७९

उत्तरी गोरखाको मनास्लु हिमालमा गत सोमवारदेखि बेपत्ता भएकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सन मृत अवस्थामा फेला परेकी छन् । अमेरिकी नागरिक नेल्सन बुधवार मृत भेटिएकी हुन् ।  नेल्सनको शव उद्धार गरी सामा...

असोज १२, २०७९

सचेतनामूलक कार्यक्रमको आयोजना गरी आज (बुधवार) 'थाहा दिवस' मनाइएको छ । थाहा दिवस विभिन्न दबाबसहितका सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको हो ।  सचेतनामूलक कार्यक्रममा बोल्दै सूचनाको हकका...

असोज १२, २०७९

नजिकिँदै गरेको दशैं, तिहारलगायतका चाड-पर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । दशैं, तिहार तथा छठ पर्वको समयमा आवतजावत गर्ने यात्रुहरुको चाप बढ्ने भ...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x