×

X
Nic Asia
Marvel
Khukuri

वरिष्ठ छायाँकार विदुर पाण्डेको हृदयघातबाट निधन

काठमाडाैं | साउन २५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेपाली चलचित्र एवं म्युजिक भिडियोका वरिष्ठ छायाँकार एवं फोटोग्राफर विदुर पाण्डेको हृदयघातका कारण निधन भएको छ ।

DHARA
LAxmi BAnk

बुधवार बिहान गंगालाल अस्पतालमा उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

स्वास्थ्यमा असहज भएपछि उनलाई अस्पताल लगिएको थियो । प्राविधिक संघका अध्यक्ष लामाका अनुसार पाण्डेको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको छ । अन्तिम श्रद्धाञ्जलि दिन अहिले चलचित्रकर्मी र आफन्त आर्यघाटमा उपस्थित छन् ।

पाण्डेले थुपै्र नेपाली चलचित्रमा छायाँकारको रूपमा काम गरेका छन् । कागबेनी, स्वर, भूइँमान्छे लगायत उनले छायांकन गरेका चलचित्रहरू छन् ।


Advertisment
Bizbazar
Saurya island

‘कागबेनी’लाई पहिलो नेपाली डिजिटल चलचित्र मानिन्छ । टेलिभिजनमा समेत काम गरेका पाण्डेले ‘तिमी आउँछौं भने मेरो दुनियाँ बेग्लै छ’, ‘माया साह्रै महंगो’, ‘थाप न थाप हातैमा’ लगायतका थुप्रै चर्चित गीतको भिडियो छायांकन गरेका छन् ।

उनको निधनमा चलचित्र एवं सांगीतिक क्षेत्रका थुप्रैले श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन् ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

मलयालम अभिनेता श्रीनाथ भासीलाई भारतस्थित मराडु पुलिसले सोमबार पक्राउ गरेको छ । एक अनलाइन मिडियामा काम गर्ने महिला पत्रकारले गत हप्ता एक अन्तर्वार्तामा मौखिक दुर्व्यवहार गरेपछि उनी पक्राउ परेका हुन्...

असोज १२, २०७९

चलचित्र 'पुष्पा'को सफलता पछि अल्लु अर्जुनले पुष्पा २ मा पनि शुटिङ शुरू गर्दैछन् । उनले आगामी अक्टोबरको मध्यबाट पुष्पा २ को शुटिङ शुरू गर्ने तयारि गरेको भारतीय सञ्चारमाध्यामहरूले बताएका छन् ।  ...

असोज १४, २०७९

‘प्रेमगीत ३’ले एक सातामा नेपालमा झण्डै ८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । निर्माता एवं निर्देशक सन्तोष सेनले शुक्रवार पहिलो साताको कमाइ सार्वजनिक गरेका छन् । उनका अनुसार फिल्मले प्रदर्शनको ...

असोज १२, २०७९

बलिउड अभिनेता प्रभास, कृति सेनन, सैफ अली खान र सन्नी सिंह अभिनीत ओम राउतको निर्देशनमा बनेको चलचित्र ‘आदिपुरुष’ ले शुरुवातदेखि नै सबैको ध्यान खिचेको छ।   बहुप्रतिक्षित चलचित्र '...

असोज १५, २०७९

भारत प्रशासित कास्मीरमा १४ बर्षपछि चलचित्र हलहरू पूनः सञ्चालन गर्न थालिएको छ ।  धेरै ठाउँमा चलचित्र देखाउन मिल्ने एउटा चलचित्र हल शनिबारदेखि सञ्चालनमा आएको छ भने अन्य हलहरू पनि सञ्चालनको तयारीमा रहेको ...

असोज ११, २०७९

भुटानी अभिनेत्री उगेन छोदेनले नेपाली फिल्म ‘२ नम्बरी’ मा अभिनय गर्न पाउँदा खुसी लागेको बताएकी छन् । आज  आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली कलाकारले आफूलाई सौहार्दपूर्वक सहयोग प्राप्त भएको ब...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x