×

X
Nic Asia
Marvel
Khukuri

६ हजार ७०५ जनामा गरिएको परीक्षणमा ८६८ मा कोरोना पुष्टि, ३ संक्रमितको मृत्यु

काठमाडाैं | साउन २५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

पछिल्लो २४ घन्टामा ८६८ जनामा कोरोना संक्रमण भएको छ ।

DHARA
LAxmi BAnk

मन्त्रालयले दिएको जानकारी अनुसार, ६ हजार ७०५ जनामा गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार साँझ दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ४१४ जना निको भएका छन् ।

यस अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


Advertisment
Bizbazar
Saurya island

हालसम्म मुलुकभर ९ लाख ९१ हजार ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ । 

हाल सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ रहेको छ । 

Vianet communication
IME BANK INNEWS

मुलुकभर हालसम्म ९ लाख ७३ हजार ८१९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । 

यसैगरी हालसम्म ११ हजार ९७७ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १८, २०७९

दशैं उत्साहले शहरदेखि गाउँसम्म रोमाञ्चित छ । दशैं मनाउन धेरैजसो शहरबाट गाउँ फर्किएका छन् । सधैं कोलाहलयुक्त हुने राजधानी काठमाडौंका गल्ली र मूल सडकहरू सुनसानप्रायः हुन थालेका छन् । परदेशबाट स्वदेश र ...

असोज १९, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको दोहोर्‍याएका छन् । नेपालीह...

असोज १९, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजया दशमीको टीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएका र अरुलाई पनि टीका नलगाइदिएका प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानक...

असोज १९, २०७९

आज बडादशैंको मुख्य दिन विजया दशमी, मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेर मनाइँदैछ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत ...

असोज १९, २०७९

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा धनुषा २ र सिरहा ४ मा सत्ता गठबन्धनमा रहेका दलहरूले गठबन्धन नगर्ने भएका छन् ।  उनीहरूले मैत्रीपूर्ण रुपमा चुनावी प्रतिस्पर्धा गर्ने समझदारी भएको गठबन्धन स्रोतले ...

असोज १९, २०७९

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनब...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x