×

X
Nic Asia
Marvel
Khukuri

‘प्रेमगन्ज’ले सार्वजनिक गर्‍यो ‘फेरि भेट होला नहोला’

काठमाडाैं | साउन २६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

प्रदर्शनको दिन नजिकिँदै गर्दा चलचित्र ‘प्रेमगन्ज’ले नयाँ गीत सार्वजनिक गरेको छ । ‘फेरि भेट होला नहोला’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो । गीतले बिछोड भएका प्रेमी–प्रेमिकाको भाव समेटेको छ । 

DHARA
LAxmi BAnk

सार्वजनिक गीतमा कृष्णहरि बरालका शब्दलाई गैरे सुरेशले संगीत दिएका छन् । गीतमा स्वेच्छा ठकुरी र प्रबिन बेडवालको स्वर छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

भदौ ३ लाई प्रदर्शन मिति तोकेको ‘प्रेमगन्ज’लाई परिच्छेद सेनले निर्देशन गरेका हुन् । 

प्रेमकथामा बनेको चलचित्रमा तेज गिरी, बेनिशा हमाल, राइडर प्रशन, सुप्रिया खनाल र सिमरन खड्काको शीर्ष भूमिका छ । चलचित्रले दुई कालखण्डको प्रेमकथालाई पेश गर्छ । 


Advertisment
Bizbazar
Saurya island

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई परिच्छेद स्वयंले लेखेका हुन् । चलचित्र नेपाललगायत भारतका केही शहरमा एकसाथ प्रदर्शन हुँदैछ । योसँगै चलचित्र युरोपका ४४ देशका सिनेमाघरमा पनि रिलिजको तयारी भइरहेको निर्माण टिमले जनाएको छ । 

अर्जुन जीसीको सम्पादन र सञ्जय लामाको छायांकन रहेको चलचित्रमा नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराई आदिको पनि अभिनय रहेको छ । चलचित्रमा किरण भुसाल, पुरुषोत्तम ढुंगेल, गैरे सुरेश र सरोज पोखरेलको संगीत रहेको छ । 

Vianet communication
IME BANK INNEWS

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

ट्रिपल एक्स वेब सिरिजलाई लिएर ‘टिभी क्वीन’ एकता कपुरको कठिनाइ बढ्दै गएको छ । वेब सिरिज ट्रिपल एक्स विवादमा बिहारको एक अदालतले एकता कपुर र उनकी आमा शोभा कपुरविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।&n...

असोज १२, २०७९

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप–कुलपति एवं वरिष्ठ कलाकार हरिहर शर्माले कलाका विभिन्न विधाहरूलाई एकीकृत गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलवार नेपाल म्युजिक भिडियो निर्देशक समाजले आ...

असोज ११, २०७९

‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटोजेनिकसहित शीर्ष उपाधि चुमेकी हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा फष्ट रन...

असोज १५, २०७९

दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट भएको छ । शनिवार दशैंको अवसर पारेर  रंगशालामा सांगीतिक कन्सर्ट भएको हो । कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रि...

असोज १२, २०७९

गायन रियालिटी शो ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी १७ वर्षीया किशोरी परिजिता बाँस्तोलाले लोभलाग्दो प्रस्तुति दिएकी छन् । मंगलवार राति शोको ब्लाइण्ड अडिसनमा उनले प्रस्तुति गर्दा चारैजना कोच...

असोज १३, २०७९

नेपाली ऐतिहासिक चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमबीच रिमेश अधिकारी निर्देशित चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।  सन् १८१४ मा देहरादुनस्थित...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x