×

X
Nic Asia
Marvel
Khukuri

अमिताव बच्चन सरकारी जागिरको परीक्षामा पटक–पटक फेल !

काठमाडाैं | साउन २७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

‘कोन बनेगा करोडपति’ १४ को पछिल्लो एपिसोडमा अमिताभ बच्चनले एक खुलासा गरेका छन् । अगष्ट ११ मा प्रशारण भएको उक्त एपिसोडमा पछिल्लो एपिसोडका रोल ओभर कन्टेस्टेन्ट श्रुति दुर्गा सहभागी थिइन् । उक्त एपिसोडमा श्रुतिले ५० लाख रुपैयाँ जितिसकेकी थिइन् । त्यसपछि उनले अगाडि नबढ्ने फैसला लिँदै ‘हट सिट’ छाडिन् । 

DHARA
LAxmi BAnk

त्यसपछि क्विज खेल्न भोपालका सम्पदा सराफ गुर्जर आएकी थिइन् । २७ वर्षका सम्पदा डेपुटी कलेक्टर हुन् । उनका पति भोपाल पुलिसमै डीएसपी छन् । यही एपिसोडमा अभिनेता सोनु सुदले सम्पदालाई कोरोना महामारीको समयमा सहयोग गरेकोमा धन्यवाद दिएका थिए । सोनुले कोरोना महामारीको समयमा राहत अभियान सञ्चालन गरेका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

त्यही समय ‘बिग बी’ अमिताभले आफूले पनि फिल्मी करियर शुरू गर्नुअघि धेरैपटक सरकारी जागिरका लागि परीक्षा दिएको र फेल भएको खुलासा गरेका थिए । 

जब सम्पदा ‘हट सिट’मा बसिन् र भनिन्, ‘म मध्यप्रदेशमा डेपूटी कलेक्टर हुँ ।’ अमिताभले उनलाई भने, ‘तपाईं त सरकार हो ।’ त्यसपछि सम्पदाले अमिताभको हिट फिल्मको तारिफ गर्दै भनिन्, ‘सरकार तपाईं हो ।’ त्यसपछि अमिताभले आफूले सरकारी जागिरका लागि कोसिस गरेको तर सफलता प्राप्त गर्न नसकेको खुलासा गरे । 


Advertisment
Bizbazar
Saurya island

अमिताभले सरकारी जागिरका लागि लिइने परीक्षा कठीन हुने अनुभव सुनाए । कठीन हुने गरेकैले धेरैले परीक्षा दिन छाड्ने गरेको उनको भनाइ थियो । उनले भने, ‘मैले पनि कलेजपछि केही सरकारी जागिरका लागि परीक्षा दिएँ, तर, मैले पास गर्न सकिन । फेल हुँदै गए ।’

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १६, २०७९

बलिउडदेखि हलिउडसम्म आफ्नो अभिनयको चर्चा बटुलिरहेकी प्रियंका चोपडाले अब अर्को स्थान हासिल गरेकी छन् । प्रियंका चोपडाले शुक्रवार व्हाइट हाउसको भ्रमण गरिन् र डेमोक्रेटिक नेसनल कमिटी वुमन लिडरशिप फोरममा अमेरिकी उपर...

असोज १७, २०७९

दशैंको माहोलले प्रायलाई छोइसकेको छ । सर्वसाधारणमात्र होइन्, कलाकारहरू पनि दशैंको माहोलमा समाहित भईसकेका छन् ।  कोरोनाका कारण पछिल्ला तीन वर्षको दशैंमा स्टेज कार्यक्रमका गतिविधिहरू न्यून थिए । यसवर्ष...

असोज १६, २०७९

चलचित्र ‘प्रेमगीत ३’ले दोस्रो सातामा पनि उत्साहजनक व्यापार गरिरहेको छ । शुक्रवारदेखि दोस्रो सातामा प्रवेश गरेको चलचित्र हेर्न हलमा दर्शकको उपस्थिति बाक्लो छ । दोस्रो सातामा शुक्रवार र शनिवार चलचित्रले ...

असोज १९, २०७९

नेपाली चलचित्र एवं सांगीतिक क्षेत्रका कलाकारहरूले दशैंलाई रमाइलो गरी मनाइरहेका छन् ।  केही कलाकारले दशैंको टीका लगाउन नपाए पनि धेरैले भने दशैंको टीका लगाएका छन् । धेरै कलाकारहरूले टिकाको तस्वि...

असोज १६, २०७९

हिन्दी सिनेमाका ‘मिस्टर परफेक्शनिस्ट’ भनिने अभिनेता आमिर खान कुनै न कुनै कारणले प्रायः चर्चामा रहन्छन् । आमिरले आफ्नो करियरमा धेरै सुपरहिट फिल्म दिएका छन् । आफ्नो फिल्ममा दमदार अभिनयका लागि परिचित आ...

असोज १६, २०७९

गायक कमल खत्री र गायिका मेलिना मैनालीले विवाह गरेका छन् । केही साताअघि ‘इन्गेजमेन्ट’ गरेका उनीहरूले आज (आइतवार) विवाह गरेका हुन् ।  दुवैको घर परिवारका सदस्यहरूको उपस्थितिमा सामान्य तरिक...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x