×

X
Nic Asia
Marvel
Khukuri

साउन १ गतेदेखि नयाँ तलबमान र ग्रेड लागू गर्ने सरकारको निर्णय

काठमाडाैं | साउन २९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

सरकारले आर्थिक वर्ष २०७९÷०८० का लागि साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान लागू गरेको छ । साउन २६ गते आइतवार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान र ग्रेड लागू गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  

DHARA
LAxmi BAnk

सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र, नेपाल स्वास्थ्य, संसद सेवा तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि नयाँ तलबमान लागू हुनेछ । सरकारले बजेट मार्फत सबै कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गरेको थियो । मन्त्रिपरिषद्ले नयाँ ग्रेड तोकेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

मन्त्रिपरिषद् बैठकले ऊर्जा मन्त्रालयअन्तर्गतको आयोजनाका लागि राजपत्राकिंत ५१ पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । यस्तै, कानून मन्त्रालयको लागि राजपत्रांकित ५८ पदको स्थायी पद स्वीकृत गरेको मन्त्री कार्कीले जानकारी दिए ।

कृषि मन्त्रालयका लागि २० अस्थायी पद स्वीकृत गरिएको छ । 


Advertisment
Bizbazar
Saurya island


 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधवार प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । बागमती प्रदेश मन्त्रिपरिषद्को गत भदौ २७ गते बसेको बैठकको सिफारिसमा अध्यादेश जारी...

असोज १२, २०७९

सरकारले नेपाल राजस्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।  बुधवार निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता...

असोज १२, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावबाट राप्रपा संसदमा पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।  बुधवार रवीन्द्र मिश्र नेतृत्वको समूहलाई पार्टीमा प्रवेश गराउने कार्यक्रमलाई स...

असोज १२, २०७९

विवेकशील साझा पार्टी छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका रवीन्द्र मिश्रले आफूलाई पश्चगामी र विचलित भएको भनेर आलोचना गरेको भन्दै कांग्रेसका नेता कार्यकर्ताप्रति आक्रोश व्यक्त गरेका छन् । ‘विचा...

असोज १२, २०७९

स्टयाण्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’का विजेता हिमेश पन्त आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । उनी रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्...

असोज १२, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रवीन्द्र मिश्रले समाजमा फैलिएको धर्म परिवर्तनको विकृत अवस्था देखेर राजतन्त्र स्थापनाको निष्कर्षमा पुगेको बताएका छन् ।  बुधवार काठमाडौंको राष्...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x