×

X
Nic Asia
Marvel
Khukuri

चीनले बनायो चुम्बकमा अडिएर गुड्ने रेल

काठमाडाैं | साउन २९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

चीनले गत साता खबे प्रान्तको सिओङआनमा चुम्बकमा अडिएर गुड्ने रेल सार्वजनिक गरेको छ । 

DHARA
LAxmi BAnk

यो संसारको सबभन्दा ऊर्जा किफायती सवारीसाधनमध्ये एक हो । यस ट्रेनको डब्बालाई अत्यन्त शक्तिशाली चुम्बकमा जोडिएको छ र यो ट्य्राकसँग प्रत्यक्ष नजोडिइकन ट्य्राककै बाटो भएर गुड्छ । त्यसैले यसमा घर्षणको कुनै पनि समस्या हुँदैन । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

ट्य्राकलाई जमीनबाट माथि झुण्ड्याएर राखिएको छ । यसले गर्दा विद्यमान संरचना तथा वातावरणमा बाधा आउन पाउँदैन । 

यो अत्यन्तै सुरक्षित पनि छ । ट्य्राकको विद्युत् आपूर्ति बन्द भए पनि चुम्बकहरूले ट्रेनलाई मर्मत अवधिसम्म झुण्ड्याएर राख्नेछन् ।
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ७, २०७९

इन्स्टाग्राममा फोटो शेयर गरेको कारण १८ वर्षीय एक युवती कानूनी फन्दामा परेकी छन् । अब उनलाई ६ वर्षसम्मको जेल सजाय हुनसक्ने चर्चा चल्न थालेको छ । इन्स्टाग्राममा फोटो पोस्ट गरेकी युवतीको घरमा सरकारी अधिकारीहरूसमेत प...

असोज ६, २०७९

सामाजिक सञ्जालमा ‘गर्लफ्रेन्ड’ खोज्दै विज्ञापन गरिएको खबर सुन्दा पत्याउन गाह्रो पर्ला तर थाइल्यान्डमा यस्तो विज्ञापन गरिएको छ । ‘गर्लफ्रेन्ड’ खोज्ने २ युवाकी महिला साथीले सामाजिक सञ्जालमा व...

असोज १२, २०७९

करोडौं रुपैयाँ कमाउन कति मेहनत गर्नुपर्ला ? धेरै मेहनत गर्दा र प्रयास गर्दा पनि करोडौं कमाउन सकिँदैन । तर एउटा सुनसान घरमा १०० दिन एक्लै बिताउँदा ६ करोड रुपैयाँ उपहार दिइएको छ । चर्चित यूट्युबर मिस्टर बी...

असोज १०, २०७९

प्रेममा उमेरले कुनै फरक पार्दैन भन्ने उदाहरण दिँदै एक जोडीले ४० वर्षको उमेर अन्तरमा विवाह गरेका छन् । यूट्युबमा भाइरल भइरहेको एक अन्तर्वार्तामा पाकिस्तानका ती जोडीले उमेरको अन्तरलाई बेवास्ता गर्दै विवाह गरेका...

भदौ ३०, २०७९

लन्डनको वेस्टमिन्स्टर हलमा बेलायतकी दिवंगत महारानी एलिजाबेथको शव राखिएको कफिनको सुरक्षामा खटिएका एक गार्ड बेहोश भएर ढलेका छन् ।  ती गार्ड हल्लिएर एकपटक मञ्चबाट हलुका लडेका थिए । तर उनले आफूलाई जसोतसो...

भदौ ३०, २०७९

काठमाडौं — आधुनिक जीवनमा अत्यन्तै रुचाइएका केही उत्पादनहरू शुरुवातमा कस्तो देखिन्थे होलान् भनी तपाईंमा जिज्ञासा उठेको हुनसक्छ । शुरुमा ती वस्तुहरू जस्ता थिए अहिले त्यसभन्दा फरक स्वरूपमा देखिन थाले...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x