×

X
Nic Asia
Dabur
Khukuri

काठमाडौंको फोहोर उठाउन र मूल्यवृद्धि नियन्त्रणको पहल गर्न सरकारलाई गठबन्धनको ध्यानाकर्षण

काठमाडाैं | साउन २९, २०७९

NTC
Argakhanchi Cement
फाइल तस्वीर
Premier Steels
TVS INSIDE

काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर उठाउनेबारे पहल गर्न सत्ता गठबन्धनका नेताहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले फोहोर उठाउन र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको गठबन्धनका एक नेताले जानकारी दिए । 

LAxmi BAnk
nabil BANK inside

काठमाडौंको फोहोर उठाउने बारे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग कुरा गर्न पनि गठबन्धनका नेताहरूले प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् । ‘काठमाडौंको फोहोर नउठेको विषयमा सरकार टुलुटुलु हेरेर बस्न मिल्दैन । धेरै समय फोहोर नउठ्दा महामारीको समस्या सिर्जना हुनसक्छ । फोहोर उठाउन सरकारले पूर्णरुपमा ध्यान दिएर मातहतका निकायलाई परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ’, बैठकमा सहभागी एक नेताले भने । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

त्यसैगरी, गठबन्धन बैठकले मूल्यवृद्धि नियन्त्रणका पहल गर्न पनि सरकारलाई सुझाव दिएको छ । बजारमा भएको मूल्यवृद्धिले जनताको चुल्होमा समस्या सिर्जना भएको र नियन्त्रणका लाग बजार अनुगमन र नियमन गर्न सरकारलाई सुझाव दिने निर्णय भएको उनले बताए ।

लामो समयदेखि काठमाडौंको फोहोर नउठ्दा शहरका सडकमा फोहोर थुप्रिएको छ । फोहोरको डंगुर कुहिन थाल्दा काठमाडौं शहर नै दुर्गन्धित भइरहेको छ । 


Advertisment
Saurya island

बञ्चरेडाँडाका स्थानीयले फोहोर फाल्न निरन्तर अवरोध गरिरहेका छन् । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

नेपाल बार एशोसिएशनले अधिकार नभएका कर्मचारीले सार्वभौम संसद्को क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ । संघीय संसद् सचिवालयका महासचिव भरत गौतमले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराल...

मंसिर २१, २०७९

मंगलवार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न नौ वटा आयोजना बनाउन राष्ट्रिय वन प्रयोग गर्न दिने निर्णय गरेको छ । बुधवार सार्वजनिक मन्त्रिपरिषदका २४ निर्णयमा ९ वटा आयोजना बनाउन वन प्रयोग गर्न दिनेछ ।  ...

मंसिर २१, २०७९

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने सिट संख्या निर्धारणको तयारी गरेको छ । आयोगमा...

मंसिर २१, २०७९

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे आगामी संसदमा छलफल हुने बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधव...

मंसिर २०, २०७९

नेकपा (एकीकृत समाजवादी) का महासचिव डा बेदुराम भुसालले वाम–लोकतान्त्रिक गठबन्धनको नेतृत्वमा नयाँ सरकार निर्माण हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा महासचिव भुसालले मुलुकम...

मंसिर २०, २०७९

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारणको तयारी गरेको छ ...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x