×

NMB BANK
NIC ASIA

सातामै २५ अर्ब रुपैयाँले घट्यो निक्षेप, साउन लागेपछि बैंकहरूले गुमाए १ खर्ब २० अर्ब

साउन ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

साउन लागेपछि धमाधम घटिरहेको वाणिज्य बैंकहरूको निक्षेप पछिल्लो एक सातामै २५ अर्ब रुपैयाँले घटेको छ । बैंकर्स संघ नेपालले जारी गरेको पछिल्लो तथ्यांकअनुसार साउन २० देखि २७ सम्मको एक सातामा उक्त वाणिज्य बैंकहरूबाट ४४ खर्ब ४६ अर्ब रुपैयाँबाट घटेर ४४ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ । यस्तो निक्षेप असार मसान्तको तुलनामा भने १ खर्ब २० अर्ब रुपैयाँले घटेको छ । 

Muktinath Bank

असार मसान्तमा बैंकिङ प्रणालीमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको निक्षेप घटेर २७ साउनसम्ममा आइपुग्दा ४४ खर्ब २१ अर्ब रुपैयाँको अंकमा झरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो अवधिमा बैैंकको कर्जा प्रवाह भने बढेको देखिएको छ । तथ्यांक अनुसार साउनको चौथो सातामा बैंकहरूको लगानी ४१ खर्ब ६६ अर्ब रुपैयाँबाट बढेर ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।


Advertisment
Nabil box
Kumari

यस्तो लगानी असार मसान्तको तुलनामा भने स्थिर रहेको छ । असार मसान्तमा बैंकहरूको कर्जा प्रवाह ४१ खर्ब ७५ अर्ब रुपैयाँ थियो । २७ साउनमा पनि यस्तो कर्जा लगानी घटेर गत साता मात्रै ४१ खर्ब ६६ अर्बमा सिमित भएको देखिए पनि पछिल्लो साता भने ९ अर्ब रुपैयाँले बढेको देखिएको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x