×

NMB BANK
NIC ASIA

‘समानुपातिक खारेज गरौँ, बरु १६५ सीटमध्ये महिलालाई आधा छुट्याऔँ’

साउन ३१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रत्यक्ष निर्वाचितहरू काम छ भन्दै हिँड्ने र समानुपातिक सांसदको काम संसदको बैठक कुर्ने मात्र भएको भन्दै समानुपातिक प्रणाली खारेज गर्न प्रतिनिधि सभामा आवाज उठेको छ । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा नेमकिपा सांसद प्रेम सुवालले आधा संख्या महिला दिने भन्दै प्रतिनिधि सभालाई प्रत्यक्ष बनाउन प्रस्ताव गरेका हुन् ।

Sagarmatha Cement
Muktinath Bank

‘पटक–पटक गणपुरक संख्या नपुगको हुँदा प्रतिनिधि सभा सबै प्रत्यक्ष निर्वाचित गरौँ । त्यसमा आधा सीट महिलालाई छुट्याऔँ । समानुपातिक खारेज गरिदिऔँ’, सुवालले भने, ‘किनभन्दा समानुपातिक यहाँ बैठक कुर्नुपर्ने प्रत्यक्ष निर्वाचित मेरो निर्वाचन क्षेत्रको काम छ भन्दै जानुपर्ने भन्ने आएकोले समानुपातिक खारेज गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुवालले गणपूरक संख्या यकिन गर्न माग गरेपछि पछिल्ला दिनमा प्रतिनिधि सभाका बैठक स्थगित हुँदै आएका छन् । समानुपातिक प्रणाली खारेज गर्न संसदबाहिर पनि आवाज उठ्ने गरेको छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x