×

X
Nic Asia
Marvel
Khukuri

जिल्ला न्यायाधीश नियुक्तिका लागि २१ जनाको नाम सिफारिस

काठमाडाैं | साउन ३१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

जिल्ला न्यायाधीश नियुक्तिका लागि २१ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले २१ जनाको नाम सिफारिस गरेको हो । सिफारिसमा पर्नेमा टेक बहादुर कार्की, प्रकाश कोइराला,  ध्रुब बिक्रम ढकाल,  विकास श्रेष्ठ,  नवराज दुलाल, जगन्नाथ पौडेल रहेका छन् । 

DHARA
LAxmi BAnk

यस्तै  विष्णु प्रसाद रेग्मी,  पुरुषोत्तम नेपाल, राजेश्वर अर्याल,  महेन्द्र बहादुर थापा क्षेत्री,  भीम बहादुर निरौला,  रामानन्दप्रसाद निरौला,  मोहन सुवेदी,  सुरेशराज खनाल,  निर्मला शर्मा सुवेदी,  हर्क बहादुर क्षेत्री,  पूर्णिमा कोइराला,  तारादेवी महर्जन,  डल्लुराम चौधरी,  ताराकुमारी शर्मा र  भगवती शर्मा ढुङ्गानाको नाम पनि सिफारिस भएको छ । यसअघि सर्टलिस्टमा ६३ जनाको नाम थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १७, २०७९

नेपालीको जीवनशैली विस्तारै फेरिँदै गएको छ । घुमघाम गर्ने चलन बढ्न थालेको छ । विगतमा भ्रमणतर्फ चासो नदिने आन्तरिक पर्यटकले हाल बिदाको समयलाई उपयोग गर्न थालेका छन् । दशैंको बिदामा हिमाली जिल्ला मनाङलाई गन्तव्य ब...

असोज १६, २०७९

कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची हेरफेर गरेको छ । निर्वाचन आयोगले आजसम्म बन्दसूची सच्याउने समय दिएको छ । निर्वाचन आयोगले दिएको समयम...

असोज १६, २०७९

तीनपटक भएको मधेश आन्दोलनका प्रमुख कमान्डर उपेन्द्र यादव सप्तरी- २ बाट फेरि पनि प्रतिनिधि सभाको उम्मेदवार बन्ने लगभग निश्चित छ । तीनपटक लगातार चुनाव जितिसकेका उनी चौथोपटक प्रतिनिधिसभामा प्रवेश गर्नका लागि प्रयासर...

असोज १७, २०७९

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद छक्कबहादुर लामा एमाले प्रवेश गर्ने भएका छन् । अघिल्लोपटक माओवादीले टिकट नदिएपछि बागी उठेर जितेका लामा पछि माओवादीमै समाहित भएका थिए । अहिले टि...

असोज १७, २०७९

सत्तारुढ पाँचदलीय गठबन्धनले आजै सीट र निर्वाचन क्षेत्र बाँडफाँटको अन्तिम टुंगो लगाउने भएको छ ।  सोमवार बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सीट बाँडफाँट टु...

असोज १६, २०७९

नेपाली सेनाले फूलपाती बढाइँ गरेको छ । काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले फूलपातीको दिनको अवसरमा फूलपाती बढाइँ गरेको हो ।  सेनाले हरेक वर्ष फूलपातीको दिनमा टुँडिखेलमा फूलपाती बढाइँ गर्दै आएको...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x