×

X
Nic Asia
Marvel
Khukuri

रुसमा ६० घर जलेर ध्वस्त

काठमाडाैं | साउन ३१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

रुसमा कम्तीमा ६० घर जलेर नष्ट भएका छन् । जङ्गलमा आगलागी हुँदा ती घरहरूमा पनि आगलागी भएर जलेको अधिकारीहरूले जानकारी दिएका छन् ।

DHARA
LAxmi BAnk

देशको दक्षिण क्षेत्रमा पर्ने रोस्तोभ भन्ने ठाउँमा मङ्गलबार आगलागी भएर क्षति भएको जनाइएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

मान्छे बस्दै आएको घरहरू जले पनि कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरूको भनाई छ ।

देशको उस्त डोनेत्स्क जङ्गलमा गत सोमबारदेखि आगलागी भएको थियो । घटनास्थल रोस्तोभ क्षेत्रको उत्तरपूर्वी क्षेत्रमा पर्दछ ।


Advertisment
Bizbazar
Saurya island

आगलागी तीन गाउँ प्रभावित भएको आपतकालीन व्यवस्था मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।

आगलागीका कारण कैयौँ व्यक्ति विस्थापित पनि भएका छन् । उनीहरूलाई राहत तथा सहयोगको आवश्यकता रहेको बताइएको छ । अत्यावश्यक सेवा तथा सामग्री उनीहरूलाई उपलब्ध गराउने कार्य भइरहेको पनि अधिकारीहरूले बताएका छन् ।   

Vianet communication
IME BANK INNEWS

आगलागी नियन्त्रणका लागि दुई अग्नि नियन्त्रक विमान, एउटा हेलिकोप्टर, ३०० भन्दा बढी अग्नि नियन्त्रकहरु लगायत परिचालन गरिएको थियो । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १७, २०७९

पपुवा न्यू गिनीको बोगेनभिल टापुमा रहेको लगिङ क्याम्पमा भारी हतियारधारी समूहले गरेको आक्रमणमा परी कम्तीमा तीन जनाको ज्यान गएको छ ।  साथै अन्य धेरै घाइते भएका प्रहरीलाई स्थानीय सरकारी अधिकारीहरूले बताएका...

असोज १५, २०७९

युरोपेली संघ (ईयू) ले बुर्किना फासोमा सैनिक बलमा भएको सत्ता कब्जाको निन्दा गरेको छ । इयूका विदेश नीति प्रमुख जोसेप बोरेलले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यो ‘कू’ले केही महिनायता विशे...

असोज १७, २०७९

युक्रेनले रुसविरुद्धको युद्धमा ठूलो सफलता हासिल गरेको छ । सोमवार युक्रेनले देशको दक्षिणमा निप्रो नदीको किनारमा धेरै क्षेत्रहरू कब्जा गरेको दाबी गरेको छ । युक्रेनी सेना धेरै किलोमिटर अगाडि बढेको समाचारमा जनाइ...

असोज १६, २०७९

भारतको कानपुरमा सडक दुर्घटना भएको छ । मन्दिरमा पूजापाठका लागि गएका दर्शनार्थी बोकेको ट्रयाक्टर पल्टिँदा २६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार फतेहपुरको चन्द्रिकादेवी मन्दिरमा दर्शन गरेर फर्किने...

असोज १६, २०७९

इन्डोनेसियामा फूटबल खेल चलिरहेका बेला हिंसा भड्किएर १२७ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार खेलका क्रममा स्टेडियममा हिंसा भड्किँदा ३४ जनाको घटनास्थलमै र ९३ जनाको उपचारका क्रममा मृत्यु भएको ह...

असोज १६, २०७९

युरोपेली संघ (ईयू) ले बुर्किना फासोमा सैनिक बलमा भएको सत्ता कब्जाको निन्दा गरेको छ । इयूका विदेश नीति प्रमुख जोसेप बोरेलले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यो ‘कू’ले केही महिनायता वि...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x