×

X
Nic Asia
Marvel
Khukuri

बागमतीका प्रदेश प्रमुख शर्माद्वारा प्रदेश निजामती सेवा र स्थानीय सेवा सम्बन्धी अध्यादेश जारी

हेटौंडा | भदौ १, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधवार २ वटा अध्यादेश जारी गरेका छन् ।

DHARA
LAxmi BAnk

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

प्रदेश मन्त्रिपरिषद्को गत साउन २४ गते बसेको बैठकले अध्यादेश जारी गर्न प्रदेश प्रमुखको कार्यालयमा पठाउने निर्णय गरेको थियो । निर्णयअनुसार गत साउन २६ गते प्रदेश प्रमुखको कार्यालयमा आएको अध्यादेश जारी सम्बन्धी सिफारिसलाई संविधानको धारा २०२ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले जारी गरेका प्रदेश प्रमुख कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए ।


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १७, २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन् । आयोगले पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिई स्वीकृति प्राप्तमध्य...

असोज १७, २०७९

पूर्व राष्ट्रपति रामवरण यादवका छोरा एवम् नेपाली कांग्रेसका नेता चन्द्रमोहन यादवले समानुपातिक तर्फको उम्मेदवारी फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । नेपाली कांग्रेसले उनलाई समावेश समूह अन्तर्गत मधेश...

असोज १६, २०७९

त्रुटि सच्याएर समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचीको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाउने समय सकिएको छ । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सहभागी दलहरूलाई समानुपातिक नामावलीमा त्...

असोज १६, २०७९

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले अनेकौं संकटका बाबजुद पनि कम्युनिष्ट आन्दोलनलाई विचारले नै डोर्‍याउने संकल्प गरेको बताएका छन् ।  जनकपुरका दुई जना नेताहरूसँग बाटोमा भेट भएको तस्वीर...

असोज १७, २०७९

बडादशैंको अवसरमा शुभकामना दिँदै मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले आसन्न निर्वाचन राम्रा मान्छे छान्ने र चुन्ने अवसर रहेको बताएका छन् । सोमवार शुभकामना सन्देश जारी गर्दै पूर्व अध्यक्ष रेग्मीले विजयादशमीक...

असोज १७, २०७९

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत सप्तरी- २ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । पहिलोपटक संसदीय राजनीतिमा भाग लिइरहेको उक्त पार्टीका अध्यक्ष राउतको प्रतिस्पर्धा जनता समाजवादी...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x