×

X
Nic Asia
Marvel
Khukuri

सत्ता गठबन्धनको बैठक बिहीबार बोलाइयो

काठमाडाैं | भदौ १, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

बिहीबार सत्ता गठबन्धनको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि सत्ता गठबन्धन बैठक तय भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए । 
बैठकमा सिट फाँडफाँट कार्यदलमा भएको प्रगतिका साथै शीर्ष तहबाट खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुनेछ । यस्तै नेसपा र नेकपा एकता राष्ट्रिय अभियानलाई गठबन्धनमा समेट्ने विषयमा पनि छलफल हुने बुझिएको छ । 
बुधबार सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बसेको थियो । यद्यपि बैठकमा ठोस सहमति भने बनेको छैन ।  

DHARA
LAxmi BAnk

Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १७, २०७९

सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । आज (सोमवार) बिहानैदेखि गठबन्धनका नेताहरू सिट बाँडफाँटको छलफलमा जुटेका हुन् । नेताहरूले आजै बाँडफाँट टुंगो लगाएर सहमति पत्रमा ह...

असोज १७, २०७९

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत सप्तरी- २ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । पहिलोपटक संसदीय राजनीतिमा भाग लिइरहेको उक्त पार्टीका अध्यक्ष राउतको प्रतिस्पर्धा जनता समाजवादी...

असोज १७, २०७९

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिक सूचीबाट हटाइएको छ ।  यसअघि उनलाई माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको पहिलो नम्बरमा राखेर बन्द सूची निर्वाचन आयोगमा पेश गरेको थि...

असोज १७, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज मध्यान्ह १२ बजेसम्...

असोज १६, २०७९

त्रुटि सच्याएर समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचीको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाउने समय सकिएको छ । निर्वाचन आयोगले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सहभागी दलहरूलाई समानुपातिक नामावलीमा त्...

असोज १७, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकतान्त्रिक समाजवादी पार्टीे (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच बालकोटमा भेटवार्ता भएको छ ।  ओलीलाई भेट्न सोमवार दिउँसो बालकोट पुगेका ठाकुरले प्रतिनिधि सभातर्फ मधेश...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x