×

X
Nic Asia
Marvel

कुरिनटारमा ट्रक र मोटरसाइकल ठोक्कियो, मोटरसाइकल चालकसहित २ जनाको मृत्यु

काठमाडाैं | भदौ ३, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।

DHARA
LAxmi BAnk

काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख ५९१३ नम्बरको ट्रकमा नारायणागढ तर्फ नै जाँदै गरेको बा८८प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र पछाडि सवार काठमाडौंका ३२ वर्षीय सरोज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

प्रहरीका अनुसार, बिहान करिब ३ बजेको समयमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किएको हो ।

उनीहरूको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।


Advertisment
Bizbazar
Saurya island

सवारी लाइसेन्सका आधारमा प्रहरीले चालकको पहिचान गरेको बताइएको छ  । 

ट्रक र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन् ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

देशमा संघीयता आए पनि धेरै नेताहरू संघप्रति नै आकर्षित छन् । बाँकी बचेकाहरूको ध्यान स्थानीय तहतर्फ छ । प्रदेश भने नेताहरूका लागि बार्गेनिङ गर्ने थलो मात्रै बनेको छ । प्रदेश १ मा तीनजना मुख्यमन्त्री र ३० जना मन्...

असोज १०, २०७९

केही दिनअघि समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएका राजनीतिक दलहरू अब प्रत्यक्षतर्फका उम्मेदवार चयनको तयारीमा छन् ।  समानुपातिकतर्फ ३३ प्रतिशत महिला उम्मेदवार पुर्‍याउनुपर्ने कानूनी...

असोज ९, २०७९

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेशको माग गर्दै दायर भए...

असोज ९, २०७९

सत्ता गठबन्धनमा रहेका दलहरूले आज(आइतवार) देखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्दैछन् । प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै दलहरूले आजबाट प्रदेशसभाबारे छलफल ...

असोज १०, २०७९

विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । उनले अध्यक्ष समीक्षा बाँस्कोटालाई सोमबार राजीनामापत्र बुझाएका हुन् ।  मिश्रले राप्रपामा प्रवेश गर्नेगरी राजीनामापत्र बुझाएका हुन्  । राप्रपा स्...

असोज १०, २०७९

नेकपा (माओवादी केन्द्र)भित्र चुनावी खेलाडीको पहिचान बनाएका उपाध्यक्ष कृष्णबहादुर महराले यसपटक प्रत्यक्ष चुनाव नलड्ने निर्णय लिएका छन् ।  माओवादीले सशस्त्र संघर्ष शुरू गर्नुअगाडि २०४८ मा नै जनमोर्चाबाट रोल्पा...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x