×

NMB BANK
NIC ASIA

प्रचण्डको कार्यव्यवस्तताले पदाधिकारीको टुंगो लागेनः महरा

भदौ ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले नेताहरूको कार्यव्यस्तताका कारण पदाधिकारी टुंग्याउन नसकेको बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूको व्यवस्तताका कारण बैठक छोट्याइएको उनले बताए । 

Sagarmatha Cement
Muktinath Bank

शुक्रवार बिहान पदाधिकारीको टुंगो लगाउन भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक बोलाइएको थियो । तर, बैठकले पदाधिकारीको टुंगो लगाउन सकेन । शनिवार फेरि स्थायी कमिटी बैठक बोलाइएको छ । सोही बैठकले पदाधिकारीको टुंगो लगाउने महराले बताए । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा विस्तृत छलफल गरेका छौँ । भोलि १ बजे बसेर टुंग्याउने भनिएको छ । पदाधिकारीका विषयमा पनि करिव–करिव टुंगिएको स्थिति छ । अध्यक्ष र अरु कमरेडको अन्य कार्यक्रममा भाग लिनुपर्ने भएकोले भोलिसम्मका लागि सरेको हो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्रको गएको पुसमा आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’मात्र पदाधिकारीमा निर्वाचित भएका थिए । महाधिवेशन सम्पन्न भएको लामो समयसम्म माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन । एउटै पदमा धेरै नेताहरूको आकांक्षा देखिएकाले अध्यक्ष प्रचण्ड पदाधिकारी चयनको विषयलाई लिएर दबाबमा देखिएका छन् । 


Advertisment
Nabil box
Kumari

विशेष गरेर अध्यक्षपछिको शक्तिशाली पद महासचिव कसलाई बनाउने भन्ने बारेमा प्रचण्ड दबाबमा परेको बताइन्छ । महासचिव पदमा मुख्य गरेर उनका विश्वासपात्रहरू वर्षमान पुन र जनार्दन शर्माले तीव्र आकांक्षा देखाएका थिए । तर, पछिल्लो समय प्रचण्ड दुवैजनालाई छाडेर देवप्रसाद गुरुङलाई महासचिव बनाउने तयारीमा रहेको स्रोतको दाबी छ । 

Vianet communication
Laxmi Bank

अध्यक्ष प्रचण्डले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन लगत्तै पार्टीको विशेष महाधिवेशनमा जाने बताइसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x