×

NMB BANK
NIC ASIA

‘प्रेमगीत ३’को हिन्दी र नेपाली भर्सनमा दोस्रो टिजर रिलिज

भदौ ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रवार कृष्ण–जन्माष्टमीको अवसर पारेर नेपाली र हिन्दी भर्सनमा दोस्रो टिजर सार्वजनिक गरेको हो । 

Muktinath Bank

हिन्दी भाषाको टिजर चर्चित भारतीय कम्पनी ‘जी म्यूजिक कम्पनी’ र नेपाली भाषाको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक टिजर ५५ सेकेन्डका छन् । सार्वजनिक टिजरमा मुख्य अभिनेता प्रदीप खड्का (युवराज प्रेम)लाई जनताको ‘मसिहा’को रूपमा प्रस्तुत गरिएको छ । टिजरले साउथ चलचित्र ‘बाहुबली’को झल्को दिन्छ । पहिलोभन्दा दोस्रो टिजर अझ शसक्त बनाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको ‘प्रेमगीत ३’ मल्टिस्टारर चलचित्र हो । ‘प्रेमगीत ३’मा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, सन्तोष सेन, योगिशा खत्री, समृद्धि शाही ठकुरी, लक्ष्मी बर्देवालगायतका कलाकारहरूको अभिनय छ । आशुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा सन्तोष सेनको निर्माण रहेको चलचित्रको लेखक स्वर्गीय छेतन गुरुङ र मन्दिप गौतम हुन् । 


Advertisment
Nabil box
Kumari

साउथका दर्जनौं सुपरस्टारर चलचित्रको हिन्दी भर्सनमा आवाज भरेका डबिङ आर्टिस्टले ‘प्रेमगीत ३’को हिन्दी डबिङ गरेकाले टिजर ‘पावरफूल’ सुनिन्छ । नेपाली चलचित्र हिन्दीमा डब भएर भारतमा प्रदर्शन हुन लागेको ‘प्रेमगीत ३’ पहिलो हो । निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार, चलचित्रको नेपाली र हिन्दी भर्सनको ट्रेलर आगामी सेप्टेम्बर १ अर्थात भदौ १६ गते एकसाथ सार्वजनिक हुनेछ ।

Vianet communication
Laxmi Bank

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x