कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेकपा एकीकृत समाजवादीकी नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाक्रीले पासाङ ल्हमू सडकको बालाजु–तीनपिल्ले–ककनी खण्डको ठेक्का रद्ध हुने भएपछि खुशी व्यक्त गरेकी छन । उनले अब राजनीति नभएमा काठमाडौं उपत्यकाको फोहरको समस्याको दीर्घकालीन समाधान हुने पनि उल्लेख गरेकी छन् ।
उनले सर्वोच्च अदालतले उक्त ठेक्का रद्ध गर्न बाटो खुला गरिदिएको भन्दै उनले फोहरको समस्या समाधान हुने उल्लेख गरेकी हुन् । शुक्रवार ट्वीटरमा सन्देश लेख्दै उनले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनमा बाधक उनी बाटो भएको उल्लेख गरेकी छन् ।
उनले लेखेकी छन्, ‘पासाङल्हामु सडकको बालाजु तीनपिल्ले ककनी सडक खण्ड ठेक्का आर्थिक २०७१÷७२ मा ठेक्का लागेको थियो । आज आठ वर्षसम्म काम नगरेर राज्यलाई यति ठूलो क्षति गर्ने निर्माण व्यवसायीको ठेक्का रद्ध गर्नु अनिवार्य थियो । काठमाडौंमा फोहर नउठ्ने र ल्याण्डफिल्ड साइटतिर हुने आन्दोलनको एउटा महत्वपूर्ण कारण यो बाटो पनि हो । सडक विभागले ठेक्का रद्ध गरी कालो सूचीमा राख्ने निर्णय न्यायालयले सदर गरेको छ । यो सडक खण्डको नयाँ ठेक्का तुरून्त लाग्ने छ । यो क्षेत्रका स्थानीय जनता र काठमाडौंको सबै जनसमुदायलाई जानकारी गराउन चाहान्छु । फोहोरमा अरू राजनीतिक भएन भने फोहोर दीर्घकालीन समाधान हुन्छ ।’
उक्त सडकको ठेक्का नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सन र एआइपिएलले पाएको थियो । काठमाडौंको फोहर व्यवस्थापनमा सडकको ठेकेदारको लापरबाही भएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि प्रचण्डको आलोचना गरेका थिए ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
सुत्केरी अवस्थामा मृत्यु भएकी रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ५ की सावित्रा खरेल खनालको परिवार उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने माग लिएर जिल्ला प्रशासन कार्यालय, रुपन्देही पुगेको छ ।...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन् । बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन् । उनीसँगै दाइ हरिशरण लामिछानेले पन...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...