×

NMB BANK
NIC ASIA

हर्क सम्पाङ र बालेनलाई दीपकराजको कटाक्षः लठ्ठी भाँच्यौ भने के टेक्छौँ ?

भदौ ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच पछिल्लो समय फेसबुकमा घोचपेच चलिरहेको छ । काठमाडौं उपत्यकाको फोहरको विषयलाई लिएर दुई मेयरबीच छेडखानी शुरू भएको थियो । उक्त छेडखानी हालसम्म रोकिएको छैन । 

Muktinath Bank

शुरूमा धरानका मेयर हर्क साम्पाङले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न नसकेको भन्दै बालेनको आलोचना गरेका थिए । बालेन पनि आफ्नै निर्वाचन चिह्नमा चुनाव जितेको भन्दै हर्कका विषयमा ब्यांग्यात्मक टिप्पणी गरे । दुई मेयरबीच फेसबुकमा जुहारी चलिरहेका बेला चर्चित कलाकार दीपकराज गिरीले साम्पाङ र बालेन दुवैलाई कटाक्ष गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार फेसबुकमा सन्देश लेख्दै उनले लठ्ठी जुँधाएर भाच्यौँ भने के टेक्छौँ, के बजाउँछौँ भन्दै कटाक्ष गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘लठ्ठि टेक्ने हो ! आपत पर्दा बजाउने पनि हो !! लठ्ठि जुँधाएरै भाँच्यौ भने, के टेक्छौँ के बजाउछौँ ?’ 


Advertisment
Nabil box
Kumari

हर्क साम्पाङ र बालेन दुवैले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ‘लौरो’ चुनाव चिह्नबाट निर्वाचन जितेका थिए । उनीहरूको निर्वाचन चिह्नलाई उल्लेख गर्दै दीपकले दुवै मेयरलाई कटाक्ष गरेका हुन् । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x