×

X
Nic Asia
Marvel
Khukuri

इलाममा युवासंघको भेला, एमाले अध्यक्ष ओली सहभागी

काठमाडाैं | भदौ ३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको युवक संगठन राष्ट्रिय युवासंघले इलाममा विशेष भेलाको आयोजना गरेको छ । शुक्रवार युवासंघले आगामी निर्वाचन केन्द्रित भेलाको आयोजना गरेको हो । 

DHARA
LAxmi BAnk

भेलामा एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष सुवास नेम्वाङलगायतका नेताहरू सहभागी भएका थिए । भेलामा सहभागी हुन अध्यक्ष ओली बिहीवार नै झापा पुगेका थिए । उनी गृहजिल्ला झापा हुँदै इलाम पुगेका हुन् । एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक कार्यक्रम शुरू गरिसकेको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

भेलामा विभिन्न पार्टी परित्याग गरी एमाले सयौँको संख्यामा युवाहरू प्रवेश गरेको युवासंघका नेता मुकेश बुढाथोकीले लोकान्तरलाई जानकारी दिए । 


 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सदरमुकाम खलंगामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचनका ...

असोज १९, २०७९

जसपा नेपालका नेता एवम् पूर्व राज्यमन्त्री शत्रुधन प्रसाद सिंहले पार्टी परित्यागको घोषणा गरेका छन् ।  उनले बुधवार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले अत्यन्त भा...

असोज १९, २०७९

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट बडादशैंको ग्रहण गरेका छन् । ओली दशैंका बेला झापामा छन् । उनले आफ्नो निवासमै बुवाको हातबाट टीका लगाएका हुन् । ओली...

असोज १९, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन् । चितवनका सत्ता साझेदार दलहरूको संयुक्त बैठकले अध्यक्ष दाहालल...

असोज १९, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट दशैंको टीका ग्रहण गरेका छन् । बुधवार दिउँसो शितलनिवास पुगेर ओलीले टीका ग्रहण गरेका हुन् । ओलीले बुधवारै झापास्थित घरमा बुवा मोहन ओल...

असोज १९, २०७९

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आम नेपालीहरूको महान चाड बडादसैँ–२०७९ को सुखद् अवसरमा प्रदेश नं १ सहित देश, विदेशमा रहेको सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, द...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x