×

NMB BANK
NIC ASIA

तनहुँ–१ बाट निर्वाचन जित्ने कांग्रेस वरिष्ठ नेता पौडेलको रहर !

भदौ ३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको १ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचन जितेर मर्ने आफ्नो रहर रहेको बताएका छन् ।

Muktinath Bank

शुक्रवार जिल्लाका सञ्चारकर्मीसँग कुराकानीका क्रममा वरिष्ठ नेता पौडेलले चुनाव जित्ने रहर रहेको कुरा व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘तनहुँ क्षेत्र नम्बर १ मा मैले २०७४ को निर्वाचन हारेको छु, यही निर्वाचन क्षेत्रबाट निर्वाचन जित्ने मेरो रहर छ,’ वरिष्ठ नेता पौडेलले भने ।


Advertisment
Nabil box
Kumari

वरिष्ठ नेता पौडेल २०७४ सालको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट हाल नेकपा एकीकृत समाजवादीमा रहेका कृष्णकुमार श्रेष्ठसँग हारेका थिए । तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने विषयमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग कुराकानी गरेको र मै उठ्ने विषयमा नेपाल समेत सकारात्मक रहेका वरिष्ठ नेता पौडेलले बताए ।

Vianet communication
Laxmi Bank

तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने विषयमा आफूले जिल्लाका कांग्रेसका केन्द्रीय सदस्यहरू शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल, धु्रव वाग्ले र जिल्लाका नेताहरूसँग बसेर समेत एक चरणको कुराकानी गरेको समेत पौडेलले सञ्चारकर्मीलाई बताएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x