×

X
Nic Asia
Khukuri

अमेरिकाले ताइवानमा युद्ध भड्काउन खोजेको आरोप

काठमाडाैं | भदौ ३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

मलेसियका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाएका छन् । 

LAxmi BAnk
nabil BANK inside

लामो समयदेखि पश्चिमा देशहरूका आलोचकका रूपमा परिचित पूर्वप्रधानमन्त्री महाथिरले अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलोसी र अन्य सांसद्को हालैको ताइवान भ्रमणले चीनप्रति अमेरिकी विरोध दर्शाउने बताउँदै बेइजिङले त्यसलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप ठानेको उल्लेख गरे । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

एक विस्तृत अन्तर्वार्तामा ९७ वर्षी पूर्वप्रधानमन्त्रीले चीनको एक अङ्गको रूपमा स्वशासित ताइवानलाई बेइजिङले एकराष्ट्र दुई प्रणालीअन्तर्गत स्वतन्त्र छाडेको बताउँदै समस्यारहित ताइवानमा अमेरिकाले युद्धका निम्ति उकासेको तर्क गरे । 

चीनले चाहेमा जुनसुकै बेला आक्रमण गर्न सक्ने र हालसम्म त्यसो नगरेकाले अब पनि  आक्रमण गर्छ भन्ने आफूलाई नलागेको बताउँदै उनले युद्ध भएमा ताइवानलाई सघाउने बाहनामा हतियार बेच्न पाइने तथा उक्त क्षेत्रमा अस्थिरता भए आफूलाई फाइदा हुने अमेरिकाले ठानेको विश्लेषण सुनाए । 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १५, २०७९

युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन देर लेयनले रुस–युक्रेन द्वन्द्वमा एक लाखभन्दा बढी सैनिक मारिएको दाबी गरेकी छन् ।  उनले आफ्नो ट्विटर अकाउन्टमा एउटा भिडियो राखी उक्त दाबी गरेकी हुन् । युक्रेनले ले...

मंसिर १५, २०७९

स्पेनको मड्रिडमा रहेको युक्रेनी दूतावासमा बुधवार बम विस्फोट हुँदा त्यहाँका एक कर्मचारी घाइते भएका छन् ।  ती कर्मचारीले समातेको चिट्ठीमा बम थियो । उनलाई हलुका चोटपटक लागेको छ र अस्पतालमा उपचार चलिरहेक...

मंसिर १६, २०७९

छोरीको डीएनए परीक्षण गर्दा बुवासँग नमिलेपछि आमालाई तनाव भएको छ । छोरी अरु बच्चाभन्दा फरक देखिएपछि आमाले छोरीको डीएनए परीक्षण गराएकी थिइन् । घानामा भएको घटनामा आमा तनावमा छिन् । पहिचान गोप्य राख्दै अन्त...

मंसिर १५, २०७९

भारतसँग चीनको सीमाविवाद चलिरहेको सन्दर्भमा चीनले सीमानजिक नयाँ सैन्य पोस्ट बनाएको पोलिटिको पत्रिकाले खबर दिएको छ ।  चीनले दीर्घकालीन रूपमा सीमामा बस्नका लागि तयारीस्वरूप पोस्ट बनाएको नयाँ भूउपग्रहीय ...

मंसिर १५, २०७९

अमेरिकाको वायुसेनाले आणविक बम प्रहार गर्ने विमानहरूको बेडा बनाइरहेको छ । शुक्रवार त्यस बेडामा बी–२१ रेडर बम्बर पनि समावेश गरिँदैछ । त्यसलाई बनाउन २५ हजार करोड रुपैयाँ लागेको छ ।  यो संसा...

मंसिर १५, २०७९

पोल्यान्डले पश्चिमी युक्रेनका केही भागलाई आफूमा मिसाउन खोजेको रुसका विदेशी गुप्तचर सेवाका प्रमुख सर्गे नारीश्किनले दाबी गरेका छन् ।  पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले सम्बन्धि निकायहरूलाई यसका लागि काम...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x