×

NMB BANK
NIC ASIA

तीजको अवसरमा वातावरणमैत्री साइकल र्‍याली

भदौ ४, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

हरितालिका तीज पर्वको अवसरमा राजधानीमा वातावरणमैत्री साईकल र्‍याली आयोजना गरिएको छ ।

Muktinath Bank

महिला सशक्तिकरण तथा वातावरण सम्वद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यले सपोर्ट फर डिभलपमेन्टको सहयोगमा जनसंख्या, महिला तथा वातावरणीय विकास संस्था र महिलाको पहुँच अनुसन्धान केन्द्र नेपालको संयुक्त आयोजनामा वसन्तपुरमा र्‍याली आयोजना गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

र्‍याली वसन्तपुर, न्युरोड, रत्नपार्क, भृकुटीमण्डप, सिंहदरबार भद्रकाली शान्तिबाटिका हुदै पुनः वसन्तपुर पुगेर टुंगिएको थियो ।


Advertisment
Nabil box
Kumari

‘गाउँदेखि शहर महिला साइकलको लह’, ‘साइकल चढौं, खर्च बचाउँ,’ ‘महिलाको हात साइकलको साथ’, ‘साइकलको यात्रा महिला स्वतन्त्रता’ लगायत नाराका विभिन्न प्लेकार्ड र ब्यानरसहित र्‍याली गरिएको हो ।

Vianet communication
Laxmi Bank

र्‍यालीमा नेत्री हिशिला यमी, विभिन्न सामाजिक अभियान्ता लगायतको उपस्थिति थियो ।

महिलाहरूको सहभागिता बढाउनुका साथै वातावरण संरक्षण र विकासमा महिला र पुरुष दुबैको समान र सक्रिय सहभागिता बढाउने र्‍यालीको उद्देश्य रहेको आयोजक विकास संस्थाका उपाध्यक्ष जगन्नाथ अधिकारीले बताए । उनले र्‍यालीमा लैगिक समानता र वातावरणको संरक्षण र विकास दुवैको बीचमा समान रूपमा सम्बन्ध रहेको उल्लेख गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x