×

NMB BANK
NIC ASIA

सम्पत्ति शुद्धीकरणका लागि राजनीतिक नेतृत्व सशक्त हुनुपर्ने माग

भदौ १५, २०७९

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रतिनिधिसभा, अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले सम्पत्ति शुद्धीकरण साक्षरतालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

Muktinath Bank

समितिले सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा आयोजना गरेको छलफलमा उनले वित्तीय अनुशासन र सुशासन कायम गराउन राजनीति नेतृत्वको इच्छा शक्ति र विभागले सम्पत्ति शुद्धीकरणको अनुसन्धान विभागको कामका जनजनमा महत्त्व फैलाउनुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा अन्तर्राष्ट्रियस्तरमा भएका प्रयास, लागूभएका कानुन र मापदण्ड, नेपालको प्रतिबद्धता र आवश्यक नीति कानुनका सन्दर्भमा विषयका ज्ञाता डा. हरि नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा अपराधबाट प्राप्त सम्पत्ति चोरी समान हुनेभएकाले राज्यले जफत गर्नुपर्ने, वित्तीय अपराधी लोककल्याणकारी राज्यका शत्रु, तथा सम्पत्ति शुद्धीकरण भएका देशमा विदेशी लगानी आर्कषण हुने उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

सम्पत्ति शुद्धीकरणका लागि उच्च प्रकृतिका भ्रष्टाचार, कर (राजस्व छली) वित्तीय अपराध, (बैंकिङ कसूर), हुन्डी, मध्यम खालका वित्तीय अपराधमा लागूऔषध ओसारपसार, संगठित अपराध, अपराधिक लाभ, हातहतियार, अन्तरिक आतंकवाद ठगी, नक्कली मुद्राको कारोबार, वातावरण अपराध, चोरी, तस्करी (कालो बजारसमेत) र किर्ते तथा न्यून वित्तीय अपराधिक क्रियाकलापमा नक्कली वस्तुको उत्पादन तथा उत्पादनको गैरकानूनी प्रतिलिपि वा चोरी, शरीर बन्धक तथा अपहरण, अन्तर्राष्ट्रिय आतङ्कवाद, चोरी भएका वस्तुको ओसारपसार तथा  भित्री कारोबार तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धमा अनुसन्धान गर्ने सन्दर्भमा राज्यको नेतृत्व चुकेको कार्यपत्रमा उल्लेख छ ।

Vianet communication
Laxmi Bank

छलफल कार्यक्रममा अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति शुद्धीकरणका लागि राजनीति नेतृत्व सशक्त रूपमा अगाडि बढ्नुपर्ने बताउँदै कानून निर्माणमा ढिलाइ गर्न नहुने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x