×

X
Nic Asia
Dabur
Khukuri

अतिक्रमणले सकियो उपत्यकाको खुला ठाउँ, छैन विपद्‍मा बस्ने ठाउँ [फोटोफिचर]

काठमाडाैं | भदौ २५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE


काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ । उपत्यकाभित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने होस् । काठमाडौं बस्तीहरूले भरिएको शहर हो । मानिसको भीड र अव्यवस्थित बसोवास । जसका कारण खाली ठाउँ प्रायः शून्य छ । 

LAxmi BAnk
nabil BANK inside

खुला ठाउँको अभाव काठमाडौं उपत्यकाभर नै छ । यसको मुद्दा बेलाबेलामा नउठेको पनि होइन । तर, समस्या पनि ज्यूँ का त्यूँ छ । समस्या समाधानको बुटी फेला पर्न सकेको छैन । खालि ठाउँ हुनुपर्छ भन्ने पाठ त हामीलाई २०७२ सालको भूकम्पले पनि सिकाएर गएको छ । तर, गएको कुराको वास्ता गरेको सम्बन्धित पक्षबाट पाइँदैन । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

काठमाडौं उपत्यकामा खुला ठाउँ नभएका होइनन् तर विस्तारै हराउँदै र मेटिँदै गएका छन् । खुला ठाउँ कसले गायब बनायो यो सोधको विषय बन्नसक्छ । टुँडिखेल, रत्नपार्क, तीनकुनेको घाँसे मैदान, सिफल चौर, पुल्चोकको मदन स्मारक, पशुपति मन्दिर परिसर, लगनखेलको सप्तपाल पोखरी, गोदावरीस्थित बोटानिकल गार्डेन, भृकुटीमण्डपस्थित टहरा, चापागाँउको बज्रवाराही क्षेत्र खुला ठाउँ थिए कुनै बेलामा । तर, आज यी कुनैपनि ठाउँ खुला छैनन् । 

अतिक्रमण, व्यवसायिक प्रयोजकनले सबै खुला ठाउँ मासिएका छन् । बालबालिकालाई रमाउन, वृद्धवृद्धाका लागि टहलिन र युवापिढीका लागि थकान मेटाउने यस्ता ठाउँको अभाव दिनप्रतिदिन मेटिँदै छ । खाली भएका स्थानको पनि पुनर्निर्माण हुन नसक्दा अस्तव्यस्त बनेका छन् । यिनै कारुणीक दृश्यहरू फोटोकथामा । 
 


Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर २१, २०७९

ताप्लेजुङको सिरिजंगा गाउँपालिका–६ मामांखे गाउँमा चित्रा बुन्दै एक युवक । चित्रा गाईभैसी तथा घरको छानो छाउनका लागि प्रयोग हुँदै आएको छ । तस्वीर : दिलकुमार लिम्बू/रासस

मंसिर २१, २०७९

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले बुधबार आयोजना गरेको “मुकुण्डो नृत्य” कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकारहरु । तस्बिरः , रासस

मंसिर २१, २०७९

धादिङको सेर्तुङबाट देखिएको गणेश हिमाल । पछिल्लो समय यहाँबाट हिमाल हेर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । तस्बिर,  रासस

मंसिर २१, २०७९

चन्दा तथा अन्नबाली सङ्कलन गरेर निर्माण गरिएको रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित ऐतिहासिक सुरुङ सिचाइँ कुलो । हौँचुरस्थित कट्टीका नौ घर स्थानीय बासिन्दाले दियालो र तोरीको तेल बालेर वि.सं. २०४४ असोज १५...

मंसिर २१, २०७९

तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरमा निर्माण गरिएको दुम्सीको मूर्ति । वडा कार्यालयको आर्थिक सहयोगमा निर्माण गरिएको दुम्सीको मूर्तिले पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

मंसिर २१, २०७९

मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित महेन्द्र राजमार्गमा बैलगाडाको सहायताले बाँस बिक्रीका लागि लगिँदै । सवारी तथा समान बोक्ने थरीथरीका साधन आएपछि तराईमा अहिले बेलगाडा लोप हुने अवस्थामा पुगेको छ ।  तस्...

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

संसदीय अग्निपरीक्षामा नयाँ अनुहार : सिंहदरबार पुगेर परीक्षण हुन दिऔं

मंसिर २१, २०७९

यसपटकको निर्वाचनले आश्चार्यचकित पार्ने गरी मतपरिणाम ल्याएको छ । पूर्व पञ्चहरूको पार्टी राप्रपालाई मत परिणामले राजनीतिक पुनर्जीवनको आश्रयका लागि हौसला प्रदान गरेको छ । जसका कारण जमिन, धर्म र पुरातन संस्कारको &lsq...

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

माननीय तोसिमाजी, अहिलेलाई यत्ति गर्नुस्, बाँकी पछि है !

मंसिर २०, २०७९

तोसिमा कार्कीजी, नमस्कार ! सांसद हुनु भएकोमा सबैभन्दा पहिला तपाईंलाई बधाई र शुभकामना । तपाईंसँग मेरो प्रत्यक्ष भेटघाट र कुराकानी भएको छैन । खासमा चुनावअघि नै मेरो छिमेकका साथीहरूले तपाईंलाई टोलमा...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

ad
x