×

NMB BANK
NIC ASIA

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ११ जना चार्टर्ड एकाउन्टेन्ट

भदौ २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय वाणिज्य बैंकले ११ जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ । बैंकले १ वर्षे करार सेवा अवधिको लागि ११ जना विशेषज्ञ (चार्टर्ड एकाउन्टेन्ट) माग गरेको हो ।

Muktinath Bank

बैंकले इच्छुक तथा योग्य आवेदकलाई सूचना प्रकाशन भएको मिति भदौ २८ गतेदेखि ८ दिन भित्रमा आवेदन दिन आग्रह गरेको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेकोले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकका अनुसार वित्तीय विवरणहरूको विश्लेषण सम्बन्धी अनुभव, एनएफआरएस सम्बन्धी कार्यानुभव र कर्जा सम्बन्धी कार्यको अनुभव भएकोलाई प्राथमिकता दिइनेछ ।  


Advertisment
Nabil box
Kumari

अन्तर्वार्ताको माध्यमबाट उम्मेदवार छनौट गरिने र  नियुक्त हुने करार विशेषज्ञहरूलाई बैंकका विभिन्न विभाग तथा कार्यालयहरूमा पदस्थापन गरिने बैंकले जनाएको छ। दरखास्त फाराम बैंकको वेबसाइट वा बैंकको केन्द्रीय कार्यालय मानव संसाधन विभागबाट प्राप्त गर्न सकिने र परीक्षा दस्तुर सात सय रुपैयाँ रहेको बैंकले जनाएको छ ।  

Vianet communication
Laxmi Bank

बैंकका अनुसार बैंकको केन्द्रीय कार्यालय भवन सिंहदरबार प्लाजामा अन्तर्वार्ता सञ्चालन हुने छ र  अन्तर्वार्ता सञ्चालन हुने मिति पछि प्रकाशित गरिने सूचनामा उल्लेख गरिनेछ। 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

लोकसेवा आयोगले आयोगसँग सम्बन्धित विभिन्न सूचना प्रकाशित गरेको छ । जसअनुसार एकीकृत परीक्षा अन्तर्गत खरिदार वा सो सरहको पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।  यस्तै आयोगले अन्तर्वार्ता,...

कात्तिक २४, २०८०

नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको हो ।  इच्छुक र योग्यता ...

बैशाख ७, २०८१

नेपाल टेलिकमले विभिन्न पदमा स्थायी नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ।  टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।  उपप्रबन्धक, वरिष्ठ इन्जि...

पुस ४, २०८०

नेपाल खानेपानी संस्थानले करारमा नियुक्ति गर्नेगरी कर्मचारी माग गरेको छ । संस्थान बुधबार एक सूचना प्रकाशित गर्दै योग्यता पुगेका उम्मेदवारलाई दरखास्तका लागि आह्वान गरेको छ ।  जसअनुसार जुनियर प्लम्बर, असिस्...

मंसिर १३, २०८०

लोकसेवा आयोग गण्डकी प्रदेशले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्रदेश निजामति सेवा र स्थानीय सेवाका सहायक चौथो तहका प्राविधिक तथा अप्राविधिक पदहरुमा आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदप...

मंसिर १५, २०८०

नेपाल आयल निगमले शुक्रबार विभिन्न पदमा कर्मचारी नियुक्ति गर्न दरखास्त आह्वान गरेको छ । खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरी निगमले शुक्रबार दरखास्त आह्वान गरेको हो ।  निगमका अनुसार प्रबन्धक (मेका...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x