×

NMB BANK
NIC ASIA

खल्ती डिजिटल वालेट 'विस्टा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सलेन्स अवार्ड' बाट मलेशियामा सम्मानित

असोज २, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

खल्ती डिजिटल वालेट “विस्टा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्स्लेन्स अवार्डबाट मलेशियामा पुरस्कृत भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपालबाट क्यान महासंघ लगायत विश्वका विभिन्न ८० देशका सुचना तथा संचार प्रविधि सम्बन्धि संस्थाहरु सदस्य रहेको विट्साले मलेशियाको पेनाङमा भैरहेको वर्ल्ड कंग्रेस अन इन्नोभेसन एण्ड टेक्नोलोजी २०२२ को दोस्रो दिन खल्तीलाई पुरस्कृत गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगत २२ वर्षदेखि प्रत्येक वर्ष प्रदान गर्दे आएको ग्लोवल आइसिटी एक्सिलेन्स अवार्डका निम्ति विट्साले आफ्नो प्रतिनिधित्व रहेको ८० देशमा रहेका सदस्य संस्थाहरु मार्फत नामांकनका निम्ति आह्वान गरेको थियो ।


Advertisment
Nabil box
Kumari

पुरस्कारका निम्ति विभिन्न १४ विधामा नामांकनका निम्ति आह्वान गरिएकोमा नेपालवाट क्यान महासंघमा प्राप्त विभिन्न नामांकनहरुमध्ये ३ विधाका निम्ति सुचना तथा संचार प्रविधिको क्षेत्रमा उल्लेखनीय कार्य गरेका बिभिन्न ५ वटा कम्पनी छनौट गरी पठाइएको थियो ।

Vianet communication
Laxmi Bank

जसमध्ये खल्ती डिजिटल वालेट (स्पारो पे प्रा.लि.) विश्वभरवाट प्राप्त सयौं नामांकनहरुमध्येवाट डिजिटल अपर्चुनिटी/ ईन्क्लुजन विधामा पुरस्कृत भएको हो ।

सन २०१७ को क्यान इन्फोटेकमा सुचना प्रविधि मार्फत वित्तमा पहुँच भन्ने मुख्य उद्देश्यसहित शुरु गरिएको खल्ती डिजिटल वालेटले आफ्नो उद्देश्य पूर्तिका निम्ति 'स्मार्ट छोरी' अभियान मार्फत १० हजारभन्दा बढि महिलाहरुलाई वित्तिय साक्षरता प्रदान गरेको थियो भने ७२० वटा महिलाहरुद्वारा प्रवर्द्धित साना तथा मझौला उद्योगहरुलाई तालिम प्रदान गरेको थियो ।

आफ्नो स्थापनाको ५ वर्षको छोटो अवधिमा आफुसंग ५० हजार भन्दा बढि एजेन्ट नेटवर्क रहेको एवं २० लाख भन्दा बढि प्रयोगकर्ताले आफ्नो सेवा प्रयोग गरेको खल्तीले जनाएको छ ।

यो अवधिमा ६० हजार भन्दा बढि साना तथा मझौला उद्योगहरुलाई समेत आफ्नो सेवा मार्फत ब्यबसाय वृद्धि गर्न सहयोग गरेको खल्तीले यो अवधिमा विबिन्न सम्मान समेत प्राप्त गरेको छ ।

खल्ती डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत विनय खड्का पुरस्कार ग्रहणका निम्ति पेनाङमा उपस्थित थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

कात्तिक ९, २०८०

ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।  अन्तर्राष्ट्रियरूपम...

असोज २७, २०८०

नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।  नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x